"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनो: २०१७ स्रोत सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३०:
==महामारीको समयरेखा==
===प्रमाणित मामलाहरू===
====जनवरी====
*[[कोरोना भाइरस]] (सार्स-कोभ-२) को उद्गमस्थल [[चीन]]को [[वुहान]] सहरबाट ३१ वर्ष नेपाली विद्यार्थी सन् ५ जनवरी २०२० मा नेपाल आएका थिए । सन् १३ जनवरीमा उनी रूघाखोकीबाट संक्रमित भएर अस्पताल भर्ना भएका थिए र १७ जनवरीमा उनलाई अस्पतालबाट डिस्चार्ज गरेर घरमै क्वारनटाइन गर्नु भनिएको थियो । उनको घाँटीको थुकको नमुना हङकङ पठाइएको थियो । सन् २४ जनवरी २०२० मा नेपाल सरकारको [[स्वास्थ्य मन्त्रालय]]ले उनको कोभिड-१९ रोग परीक्षण सकरात्मक रहेको जनाएको थियो । उनको २९ तथा ३१ जनवरी २०२० मा फेरि कोभिड-१९ परीक्षण गर्दा कारोनाभाइरस नरहेको पुष्टि भएको थियो ।<ref>{{Cite news|url=https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|title=Nepal confirms first case of new coronavirus|date=2020-01-24|work=Reuters|access-date=2020-03-11|language=en|archive-url=https://web.archive.org/web/20200205163702/https://www.reuters.com/article/us-china-health-nepal-idUSKBN1ZN1S2|archive-date=5 February 2020}}</ref><ref>{{Cite journal|last=Bastola|first=Anup|last2=Sah|first2=Ranjit|last3=Rodriguez-Morales|first3=Alfonso J.|last4=Lal|first4=Bibek Kumar|last5=Jha|first5=Runa|last6=Ojha|first6=Hemant Chanda|last7=Shrestha|first7=Bikesh|last8=Chu|first8=Daniel K. W.|last9=Poon|first9=Leo L. M.|last10=Costello|first10=Anthony|last11=Morita|first11=Kouichi|date=2020-03-01|title=The first 2019 novel coronavirus case in Nepal|url=https://www.thelancet.com/journals/laninf/article/PIIS1473-3099(20)30067-0/abstract|journal=The Lancet Infectious Diseases|language=English|volume=20|issue=3|pages=279–280|doi=10.1016/S1473-3099(20)30067-0|issn=1473-3099}}</ref><ref>{{Cite web|url=https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|title=Nepali man suspected to have been infected with the new strain of coronavirus discharged|website=kathmandupost.com|language=English|access-date=2020-03-11|archive-url=https://web.archive.org/web/20200128151035/https://kathmandupost.com/health/2020/01/17/chinese-man-quarantined-with-coronavirus-under-observation-in-kathmandu-officials-confirm|archive-date=28 January 2020
}}</ref> ३ हप्तापछि पनि उक्त बिरामीसँग नजिक रहेका स्वास्थ्यकर्मीहरूमा रोगको लक्षण देखा नपरेको हुँदा उनले उक्त रोग अरूलाई नसारेको प्रमाणित भएको थियो ।<ref name=two/>
 
====मार्च====
*सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई [[शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल|शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ]]मा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/</ref><ref name="2nd case">https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19</ref><ref>https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html</ref>
*२५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो ।<ref name="3rd case">https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/</ref><ref>https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/</ref> उक्त ३२ वर्षिय व्यक्ति १८ मार्चमा एअर अरबियाबाट [[दुबई]], [[युएई]] देखि काठमाडौं आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौंको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।<ref name="3rd">https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case</ref><ref>https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html</ref><ref>https://thehimalayantimes.com/nepal/man-from-uae-third-nepali-with-covid/</ref>
*२७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौं बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
*पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।<ref>https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/</ref><ref>https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal</ref>
 
====अप्रिल====
* अप्रिल २ मा भर्खर १७ मार्चको दिन १९ वर्षीया महिलाको साथ बेल्जियमबाट काठमाडौं यात्रा गर्ने ६५ वर्षीया महिलाले सकारात्मक परिक्षण गरी सङ्क्रमित रहेको पुष्टि भए। स्वास्थ्यमन्त्रीले उनी बाग्लुङ्गमा आफ्नो घरमा बसिरहेको कुरा पुष्टि गरे।<ref>{{Cite web|url=https://thehimalayantimes.com/kathmandu/one-more-person-tests-positive-for-covid-19-nepals-sixth-confirmed-case/|title=One more person tests positive for Covid-19, Nepal’s sixth confirmed case|website=himalayantimes.com|language=English|access-date=2020-04-02}}</ref> <ref>{{Cite web|url=https://kathmandupost.com/health/2020/04/02/health-ministry-confirms-sixth-covid-19-case|title=Health Ministry confirms sixth Covid-19 case|website=kathmandupost.com|language=English|access-date=2020-04-02}}</ref>
* अप्रिल ४ मा नेपालको सुदूर पश्चिमी क्षेत्रमा तीन नयाँ सकारात्मक घटनाहरूको पुष्टि भयो। ती मध्ये २१-बर्षे कैलालीका पुरुष छन् जो भारतको मुम्बईबाट फर्केका थिए, ४१ वर्षीया पुरुष कञ्चनपुरका जो भारतको उत्तराखण्डबाट फर्केका थिए, र कैलालीका ३४-बर्षे युवती जो पहिले संक्रमित व्यक्ति मध्ये एकको नातेदार हुन।<ref>{{Cite web|url=https://thehimalayantimes.com/temp/three-new-cases-of-covid-19-confirmed-in-nepal/|title=Three new positive cases for Covid-19 in Nepal|website=himalayantimes.com|language=English|access-date=2020-04-04}}</ref> यो नेपालमा स्थानीय कोरोनाभाइरस प्रसारणको पहिलो मामला हो। <ref>{{Cite web|url=https://thehimalayantimes.com/nepal/covid-19-first-locally-transmitted-case-confirmed-in-nepal/|title=First person-to-person Covid-19 transmission in Nepal|website=himalayantimes.com|language=English|access-date=2020-04-04}}</ref>