"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति ३७:
*२७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौं बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
*पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।<ref>https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/</ref><ref>https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal</ref>
* सातौं, आठौं र नवौं कोरोनाभाइरस सङ्क्रमणमा भारतको मुम्बईबाट फर्केका कैलालीका २१-बर्षे पुरुष, भारतको उत्तराखण्डबाट फर्केका कञ्चनपुरका ४१-बर्षे पुरुष र स्थानीय प्रसारण कोरोनाभाइरसको पहिलो मामलामा पहिले संक्रमित व्यक्ति सँग परिचित कैलालीका ३४-बर्षे युवतीलाई पुष्टि भएको छ।<ref>https://thehimalayantimes.com/temp/three-new-cases-of-covid-19-confirmed-in-nepal/</ref>
 
===प्रमाणित मामलाहरूको सूची===
{| class="wikitable sortable mw-collapsible mw-collapsed" style="font-size: 85%"