"विश्वव्यापी महामारी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २८:
* चतुर्थ विश्वमारी १८६३-१८७५. ज्यादातर [[अफ्रिका]] र यूरोपमा फैलिएको थियो। ९०,००० [[मक्का (शहर)|मक्का]] तीर्थयात्रीहरु मध्ये कम्तीमा पनि ३०,००० जना यश रोगबाट ग्रसित भए। हैजाबाट १८६६ मा रुसमा ९०,००० मानिसको मृत्यु भयो।<ref>[http://www.shtetlinks.jewishgen.org/Myadel/pandemics.htm पूर्वी यूरोपीय प्लेग और महामारियां 1300-1918]</ref>
*१८६६ मा, उत्तरी अमेरिकामा यस रोगको प्रकोप भएको थियो। यसबाट लगभग ५०,००० अमेरिकीको मृत्यु भएको थियो।<ref name="Cholera"/>
* पाँचौ विश्वमारी १८८१-१८९६. यस 1881-1896. १८८३-१८८७ को महामारीको कारणले यूरोपमा २,५०,००० र [[महाअमेरिका|अमेरिकास]]मा कम्तीमा ५०,००० मानिसको ज्यान गयो। हैजाबाट रूस (1892)मा २,६७,८९०;<ref>[http://www.1911encyclopedia.org/Cholera हैजा - लवटुनो 1911]</ref> स्पेन में 120,000;<ref>{{cite news |url=http://query.nytimes.com/gst/abstract.html?res=9E05EED7123BE533A25753C2A9609C94619ED7CF |title=The cholera in Spain | publisher=New York Times |date=20 जून 1890 |accessdate=8 दिसंबरडिसेम्बर 2008}}</ref> [[जापान]]मा ९०,००० ; र [[ईरान|फारस]]मा ६०,००० को ज्यान गयो।
* १८९२ मा हैजाबाट ह्याम्बर्गको पानी को आपूर्ति संदूषित भयो जसकारण ८६०६ मानोसको मृत्यु भयो।<ref>{{cite book|last=Barry|first=John M.|authorlink=John M. Barry|title=The Great Influenza: The Epic Story of the Greatest Plague in History|publisher=Viking Penguin|year=2004|isbn=0-670-89473-7|series=|url-access=registration|url=https://archive.org/details/greatinfluenzaep00john}}</ref>