"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

थप
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति ३५:
*सन् २३ मार्चमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १७ मार्चमा फ्रान्सदेखि कतार हुँदै नेपाल आएकी एक १९ बर्षिया नेपाली युवतीमा कारोनाभाइरस पुष्टि भएको जनाएको छ । उक्त युवतीलाई [[शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल|शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु, काठमाडौँ]]मा उपचारका लागि लगिएको थियो । उनको नमुना आइतबार जम्मा गरिएको थियो जसको परिणाम सकरात्मक आएसँगै नेपालमा यो दोस्रो कारोनाभाइरस बिरामी पुष्टि भएको थियो । उनी नेपाल आउनासाथ घरमै क्वारन्टाइनमा बसेकी थिइन् । उनका परिवारलाई क्वारन्टाइनमा राखिएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/one-more-case-of-coronavirus-confirmed-in-nepal/</ref><ref name="2nd case">https://kathmandupost.com/health/2020/03/23/19-year-old-woman-who-returned-from-france-via-qatar-tests-positive-for-covid-19</ref><ref>https://www.deccanchronicle.com/world/neighbours/230320/nepal-reports-second-covid19-case.html</ref>
*२५ मार्चमा नेशनल हेल्थ पब्लिक ल्याबोरेटोरी (एनएचपीएल)ले १ व्यक्तिमा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी गराएसँगै बिरामीको संख्या ३ पुगेको थियो ।<ref name="3rd case">https://myrepublica.nagariknetwork.com/news/nepal-confirms-third-covid-19-case/</ref><ref>https://thehimalayantimes.com/kathmandu/third-person-tests-positive-for-covid-19-in-nepal/</ref> उक्त ३२ वर्षिय व्यक्ति १८ मार्चमा एअर अरबियाबाट [[दुबई]], [[युएई]] देखि काठमाडौं आएका थिए र उनमा कोरोनाभाइरसको संक्रमण २४ मार्चमै पुष्टि भएको एनएचपीएलले जानकारी गराएको थियो । उनी धादिङका स्थानीय हुन् तर उनले काठमाडौंको आएपश्चात होटलमा बसेका थिए र कुनै क्वारेनटाइनको नियम पालना गरेका थिएनन् ।<ref name="3rd">https://kathmandupost.com/health/2020/03/25/public-health-laboratory-confirms-third-covid-19-case</ref><ref>https://m.republicworld.com/world-news/rest-of-the-world-news/nepal-reports-third-coronavirus-positive-case.html</ref><ref>https://thehimalayantimes.com/nepal/man-from-uae-third-nepali-with-covid/</ref>
*२७ मार्चमा ३४ वर्षीय नेपाली पुरूषमा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै काठमाडौं बाहिर पहिलो कोरोनाभाइरस संक्रमण र नेपालको चौथो कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो । उनी धनगढीको सेती अञ्चल अस्पतालमा उपचाररत छन् ।<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
*पाँचौ कोरोनाभाइरस संक्रमण २८ मार्चमा १९ वर्षिया नेपाली युवतीमा पुष्टि भएको थियो । उनी बेल्जियमबाट कतार र कतारबाट २३ मार्चमा क्युआर- ६५२ हुँदै नेपाल आएकी थिइन् ।<ref>https://thehimalayantimes.com/nepal/fifth-person-tests-positive-for-covid-19-in-nepal/</ref><ref>https://kathmandupost.com/national/2020/03/28/fifth-covid-19-case-reported-in-nepal</ref>
<ref>https://thehimalayantimes.com/nepal/fourth-covid-19-positive-case-confirmed-by-health-ministry/</ref><ref name="4thcase">https://kathmandupost.com/national/2020/03/27/fourth-nepali-tests-positive-for-covid-19-case</ref>
===प्रमाणित मामलाहरूको सूची===
{| class="wikitable sortable mw-collapsible mw-collapsed" style="font-size: 85%"