"उर्दु भाषा" का संशोधनहरू बिचको अन्तर

सा वि. म.: हिज्जे ठीक (-एशिया +एसिया)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
पङ्क्ति १८:
 
{{InterWiki|code=ur}}
'''उर्दू भाषा''' [[हिन्द आर्य]] भाषा हो । उर्दू भाषा [[हिन्दुस्तानी भाषा]]को एक मानकीकृत रूप मानिने गरिन्छ । उर्दू मा [[संस्कृत]] को [[तत्सम]] शब्द न्यून छ र [[अरबी भाषा|अरबी]]<nowiki/>-[[फारसी भाषा|फारसी]] र [[संस्कृत भाषा|संस्कृत]] बाट तद्भव शब्द अधिक रहेको छ । यो मुख्यतः [[दक्षिण एसिया]] माबोलिनेमा बोलिने गरिन्छ । यो भारत को शासकीय भाषाहरु मध्ये एक हो , र [[पाकिस्तान]] को राष्ट्रभाषा पनि हो । <ref>http://www.ethnologue.com/language/urd</ref> यो बाहेक भारत को राज्य [[तेलङ्गाना]], [[दिल्ली]], [[बिहार]]<ref name="Language in India—Urdu">{{cite web|url=http://www.languageinindia.com/feb2003/urduinbihar.html| title = Urdu in Bihar|publisher = Language in India|accessdate = 17 मे 2008}}</ref> तथा [[उत्तर प्रदेश]] को अतिरिक्त शासकीय <ref>{{cite web |url=http://nclm.nic.in/shared/linkimages/NCLM50thReport.pdf |title= Report of the Commissioner for linguistic minorities: 50th report (July 2012 to June 2013) |publisher=Commissioner for Linguistic Minorities, Ministry of Minority Affairs, Government of India |format=PDF| accessdate=12 जुलाई 2017}}</ref>भाषा हो ।
 
=='उर्दू' शब्द को उत्पत्ति==
'उर्दू' शब्द मूलतः [[तुर्की]] भाषा को हो र यसको अर्थ हो- 'शाही शिविर’ । तुर्कीहरु संग यो शब्द भारत मा आयो र यसको यहाँ प्रारम्भिक अर्थ खेमा वा सैन्य थियो । शाहजहाँ ले दिल्ली मा [[लालकिल्ला]] बनाएका थिए । यो पनि एक प्रकारको ‘उर्दू’ (शाही तथा सैन्य ) थियो, र धेरै ठुलो थियो । अतः यसलाइ ‘उर्दू’ न भनेर ‘उर्दू ए मुअल्ला’ भनिन गयो र यो बोलिने भाषा- ‘जबान ए [[उर्दू ए मुअल्ला]]’ (श्रेष्ठ शाही पड़ाव को भाषा) बन्न पुग्यो । भाषा विशेष को अर्थ मा ‘उर्दू’ शब्द यो ‘जबान ए उर्दू ए मुअल्ला’ को संक्षेप हो ।
"https://ne.wikipedia.org/wiki/उर्दु_भाषा" बाट अनुप्रेषित