"२०२० नेपालमा कोरोनाभाइरस महामारी" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन उन्नत मोबाइल सम्पादन
पङ्क्ति १६९:
*१७ मार्च मंगलबार राति ६६ बर्षीय भूतपूर्व बेलायती गोरखाली सैनिक लीला बहादुर राईको लण्डनको नोर्थविक पार्क अस्पतालमा कारोनाभाइरस संक्रमणबाट मृत्यु भएको छ ।<ref>https://thehimalayantimes.com/kathmandu/elderly-nepali-origin-man-dies-of-virus-in-uk/</ref>
*बहराइनमा २१ मार्चमा २ नेपाली कामदार र २२ मार्चमा १ नेपाली कामदारमा कोरोनाभाइरस पुष्टि भएको थियो ।<ref>https://thehimalayantimes.com/nepal/three-nepalis-contract-covid-19/</ref>
*२३ मार्चमा युएईमा ३ निको भएका व्यक्तिहरूमा २ नेपाली कामदारहरू रहेको थिए । <ref>https://m.khaleejtimes.com/coronavirus-outbreak/coronavirus-uae-confirms-45-new-cases</ref>
 
==स्रोत==