"सुखानी हत्याकाण्ड" का संशोधनहरू बिचको अन्तर

सा →‎बाह्य लिङ्कहरू: clean up, replaced: ==बाहिरी कडीहरू== → ==बाह्य लिङ्कहरू== स्वतःविकी ब्राउजर प्रयोग गर्दै
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन एन्ड्राेइड अनुप्रयाेग सम्पादन
पङ्क्ति १:
{{Orphan|date=मे २०१३}}
 
'''सुखानी हत्याकाण्ड''' पञ्चायतकालमा भएको हत्याकाण्ड हो। [[झापा जिल्ला]]को सुखानी खण्डमा २०२९ साल फागुन २१ गते [[नेपाली कम्युनिष्ट आन्दोलन]]का अगुवाहरूलाई प्रहरीले गोली हानी हत्या गरेको थियो। हाल त्यो क्षेत्र [[झापा जिल्ला]]को [[शनिश्चरेसाबिक खुदुनाबारी गा.बि.स., हाल अर्जुनधारा नगरपालिका]] गाविसमामा पर्दछ।<ref>गोरखापत्र दैनिक २०६९ फागुन १३ गते आइतबार पृष्ठ ४</ref>।
२०२९ फागुन २१ गते झापा विद्रोहका नाइके भनेर चिनिने [[रामनाथ दाहाल]], [[नेत्र घिमिरे]], [[कृष्ण कुइँकेल]], [[बिरेन राजवंशी]] र [[नारायण श्रेष्ठ]] प्रहरीद्वारा मारिएका थिए।<ref name=ekantipur1>http://www.ekantipur.com/nep/2068/11/20/full-story/343680.html</ref>