"विकिपिडिया:शीघ्र मेट्नुपर्ने आधार" का संशोधनहरू बिचको अन्तर

सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया)
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १:
{{Proposed|WP:CSD|WP:SPEEDY|वि:शीमे}}
{{शीघ्र मेट्नुपर्ने सम्बन्धी ढाँचाहरू}}
<!-- परिभाषा र पृष्ठभूमि -->'''शीघ्र मेट्नुपर्ने आधार'''ले [[विकिपिडिया:प्रबन्धक|प्रबन्धकहरू]]ले विना कुनै आम [[विकिपिडिया:सहमति|सहमति]] तथा वार्ता पृष्ठमा समय खर्च नगरी विकिपिडियाको कुनै पनि पृष्ठ अथवा मिडिया फाइलहरूलाई तुरून्त मेट्न सक्ने कुरा बुझाउँछ । यस निर्देशान्तमक पृष्ठमा तय गरिएका नियम तथा मापदण्डहरूको आधारमा पृष्ठ अथवा मिडियालाई मेट्न सकिनेछ ।
 
मेटिएका पृष्ठहरू पुन: बनाउन भने सकिन्छ तर प्रबन्धकहरूसँग [[विकिपिडिया:पृष्ठ हटाउने नीति|पृष्ठ हटाउने ट्याग]] लागिसकेको पृष्ठमा वार्ता गर्नुपर्नेछ । चाँडै मेट्नुपर्ने आधारको मुख्य उद्देश्य मेट्नुपर्ने पृष्ठ अथवा मिडियाको वार्तामा लाग्ने समयको बचत गराउनु हो ।हो।
 
<!-- प्रबन्धकहरू -->प्रबन्धकहरूले कुनै पनि पृष्ठ अथवा मिडियालाई मेट्नुभन्दा पाहिले नियम तथा मापदण्ड अनुसार भए नभएको कुरालाई ध्यान गर्नुपर्छ । यदि कुनै पृष्ठ "हालसालै मेट्नुपर्ने" श्रेणीबाट सफलतापूर्वक निस्किन सफल भएको छ भने त्यस्ता पृष्ठले भविष्यमा प्रतिलिपि अधिकार उल्लङ्घन वा तय गरिएको नियम बमोजिम कुनै नियम नतोडे सम्म त्यस्ता पृष्ठ मेटिने छैनन् ।छैनन्। मेट्नुपर्ने आधारको मापदण्डहरू तल तय गरिएका छन् । योगदानकर्ताहरूले लेख बिस्तारै बनाउँदैँबनाउँदै जाने हुनाले प्रबन्धकहरूले कुनै नयाँ वा अपूरो पृष्ठ निर्माण भए लगत्तै मेट्नुहुन्न ।मेट्नुहुन्न।
 
== मापदण्डको सूची ==