"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
normal correction
पङ्क्ति ११०:
 
== '''[[मृगौला रोग लाग्न बाट कसरी बच्ने ?]]''' ==
मृगौला रोग लागे पछि पछुताउनु भन्दा लाग्न बाट बच्नु नै आवस्यक हुनेछ | मृगौलाको रोग धेरै किसिम का हुन्छन । [https://www.ytbeginner.com/news2nepal/food-to-avoid-for-kidney-stone/ '''मृगौलाको पथरिया''' / '''किड्नी स्टोन'''], मृगौला मा पानी फोका हुनु, मृगौला सुन्निनु, मृगौला ले काम गर्न छोड्नु आदि विभिन्न किसिम का रोगहरु हुन्छन । मृगौला को रोग बाट बच्न पहिला खानपान मा ध्यान दिनु पर्ने हुन्छ यदि मृगौला मा पथरिया छ र खानपान मा ध्यान नदिंदा पथरिया बढ्दै जानेछ र यसले मृगौला ड्यामेज गर्न सक्दछ त्यसैले '''[https://www.ytbeginner.com/news2nepal/food-to-avoid-for-kidney-stone/#kidney-stone-bad-food मृगौला को पथरिया हुदा के के खानु हुदैन?]''' भन्ने बारे राम्रो ज्ञान लिन जरुरी मानिन्छ ।
 
=== मृगौला रोग लाग्न बाट बच्ने ६ वटा टिप्सहरु : ===
 
* करिव ६/६ महिना को अन्तर मा चेकजाच गरी रहने
*[https://www.ytbeginner.com/news2nepal/high-blood-pressure-in-nepali/ '''ब्लड प्रेसर'''] र सुगर लेभल लाई सधैं कन्ट्रोल मा राख्ने
* उमेर अनुसार को शरिर को तौल कति छ र कति हुनु पर्छ भन्ने ख्याल गर्ने र तौल बढी भए कम गर्ने
* धुम्रपान, मध्यपान/अल्कोहल मृगौला रोग को प्रमुख कारण हो | सके सम्म चाडो धुम्रपान र मध्यपान छोड्ने
* के खानु हुन्छ के खानु हुदैन भन्ने बारे आफुलाई आफै ख्याल गर्ने
* दैनिक बिहान ३० मिनेट देखि १ घण्टा शारीरक कसरत गर्ने
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित