"मानव विकास सूचकाङ्क" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ३५:
==मानवीय विकास सूचक HDI निकाल्ने तरीका==
HDI निकाल्न प्रत्येक सूचकको अधिकतम र न्यूनतम अंक थाहा हुनु पर्दछ । यी उच्चतम र न्यूनतम अंक सं.रा.सं.ले गणना गरेको हुन्छ ।

तीनवटै सूचकसंग कुनै देशका सम्बन्धित उपलब्धिहरु तुलना गरेर छुट्टा छुट्टै सूचक अंक प्राप्त गरिन्छ र सबैको औसत प्राप्त गरे पछि ज्म्क्ष्HDI प्राप्त हुन्छ। ज्म्क्ष्HDI कोमान ० र १ को बीचमा हुन्छ । १ ले सबै क्षेत्रमा शत प्रतिशत उन्नति भएको देखाउछ ।

निम्नलिखित उदाहरणमा ज्म्क्ष्HDI निकाल्ने विधिलाई स्पष्ट गरिएको छ ।

मानौं नेपालको प्रति व्यक्ति आय ७५० यु एस डलर,

आयु प्रत्याशा ६५ वर्ष,
पङ्क्ति ५०:

आय सूचकको गणना यस प्रकार छ–

१५००–२००= १३०० तथा ४००००–२००= ३८८०० लाई भाग गर्ने १३००÷३८८००=०.०३३५

तीनवटै औसतको सूचक अर्थात् (०.६६७+०.७१६७+०.०३३५)÷३=०.४७२४ नै एच डी आर्यआई हुन्छ ।

मानव विकास सूचक अंकको विश्लेषण निम्नलिखित प्रकार गरिन्छ ।

* न्यून माविसू ०–०.५
* मध्यम माविसू ०.५–०.७९९