"एभरेष्ट बैंक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
}}
 
'''एभरेष्ट बैंक''' लिमिटेडको स्थापना सन् १९९४ अक्टोबरमा भएको हो। सञ्चालनका लागि यस बैंकले सन् १९९७ फेब्रुअरीदेखि [[भारत]]को पञ्जाब नेशनल बैंकको व्यवस्थापन-सहयोग प्राप्त गर्दै आएको छ। सन् २००६मा यो बैंक 'बैंक अफ द एयर २००६, [[नेपाल]]' भयो। यस बैंकले समाजका विभिन्न क्षेत्रमा आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ। जीवनका सबै क्षेत्रका ग्राहकहरुसँग बैंकले राष्ट्रलाई कर्पोरेट,कृषि र औद्योगिक विकास गर्न मद्दत गरेको छ। एभरेष्ट बैेंक लिमिटेडले एवीवीएस प्रणाली मार्फत जडान गरिएको यसको विस्तृत नेटवर्क मार्फत ग्राहक-मैत्री सेवाहरु प्रदान गर्दछ,जस्ले ग्राहकहरुलाई कुनै पनि शाखाबाट परिचाल लेनदेनको लागि सक्षम गर्दछ।<ref>[http://bfr.nrb.org.np/pdffiles/Banks_Financial_Inst_List_Nepali.pdf नेपाली बैँकहरूको सूची]</ref> एभरेष्ट बैंकले लेखा चालित टेलर मेसिनको विस्तृत नेटवर्क मार्फत आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको क्रममा नगद ड्रइङका लागि चौबिसै घण्टा एटिएम सेवा प्रदान गर्न प्रतिबद्ध रहेको छ। सुविधाको लागि,ईबिएल एटिएमहरु विभिन्न शाखा परिसर र अफसाइट स्थानहरुमा गरिएको छ,जुन [[नेपाल]]भर छरिएर रहेको छ।
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/एभरेष्ट_बैंक" बाट अनुप्रेषित