"मृगौला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
 
=== [[डायलासिस]] ===
डायलिसिस भनेको मृगौला फेल भएका बिरामीहरूमा गरिने उपचार हो जसबाट केहि हदसम्म कृत्रिम रूपमा मृगौलाको काम गरिन्छ। जबगरिन्छ।जब आफ्नै मिर्गौलेले काम गर्न छोड्छ, तब बाँच्नको लागि डायलिसिस गरिन्छ।डायलिसिस अस्पतालको डायलिसिस एकाइमा गर्न सकिन्छ वा घरमै पनि साधारण तालिमको आधारमा गर्न सकिन्छ।मेडिकल अवस्था र बिरामीको इच्छाको आधारमा डायलिसिस गर्ने ठाउँको निर्णय गरिन्छ।डायलिसिस दुई प्रकारका हुन्छनः
 
हेमोडायलिसिस
पङ्क्ति ८३:
 
==== हेमोडायलिसिस ====
हेमोडायलिसिसले एक कृत्रिम मृगौलाको रुपमा काम गर्छ जुन रगतबाट फोहोर र अतिरिक्त रसायनिक पदार्थ र तरल पदार्थ हटाउन प्रयोग गरिन्छ।यसमागरिन्छ।[[चित्र:Hemodialysismachine.jpg|200px|thumb|right]]यसमा शरीरको रगत पाईपको माध्यमबाट डायलिसिस मेसिनसम्म पर्याइन्छ र मेसिनमा रहेको फिल्टरले रगत सफा गरि फेरि शरिरमा रगत फर्काइन्छ।रगतलाई कृत्रिम किडनीमा पुर्‍याउन बिरामीको रक्त नलीहरूमा पहुँच (प्रवेश) बनाउनुपर्छ।हेमोडालिसिस शुरु गर्न पहिला रक्तप्रवाहमा सीधा पहुँच सिर्जना गर्न सानो शल्यक्रिया गर्नुपर्नेछ।हेमोडालिसिस गर्ने ३ वटा तरिकाहरू छन्।
 
फिस्टुला
"https://ne.wikipedia.org/wiki/मृगौला" बाट अनुप्रेषित