"एभरेष्ट बैंक" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २४:
}}
 
'''एभरेष्ट बैंक''' लिमिटेडको स्थापना सन् १९९४ अक्टोबरमा भएको हो। सञ्चालनका लागि यस बैंकले सन् १९९७ फेब्रुअरीदेखि [[भारत]]को पञ्जाब नेशनल बैंकको व्यवस्थापन-सहयोग प्राप्त गर्दै आएको छ। सन् २००६मा यो बैंक 'बैंक अफ द एयर २००६, [[नेपाल]]' भयो। यस बैंकले समाजका विभिन्न क्षेत्रमा आफ्ना सेवाहरु प्रदान गर्दै आएको छ। जीवनका सबै क्षेत्रका ग्राहकहरुसँग बैंकले राष्ट्रलाई कर्पोरेट,कृषि र औद्योगिक विकास गर्न मद्दत गरेको छ। एभरेष्ट बैेंक लिमिटेडले एवीवीएस प्रणाली मार्फत जडान गरिएको यसको विस्तृत नेटवर्क मार्फत ग्राहक-मैत्री सेवाहरु प्रदान गर्दछ,जस्ले ग्राहकहरुलाई कुनै पनि शाखाबाट परिचाल लेनदेनको लागि सक्षम गर्दछ।<ref>[http://bfr.nrb.org.np/pdffiles/Banks_Financial_Inst_List_Nepali.pdf नेपाली बैँकहरूको सूची]</ref>
 
<ref>[http://bfr.nrb.org.np/pdffiles/Banks_Financial_Inst_List_Nepali.pdf नेपाली बैँकहरूको सूची]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/एभरेष्ट_बैंक" बाट अनुप्रेषित