"अरुणाचल प्रदेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७६:
'''अरुणाचल प्रदेश''' पूर्वोत्तर [[भारत]]को एउटा [[प्रान्त]] हो अरुणाचलको अर्थ "उदाउदै गरेको सूर्यको पर्वत" हुन्छ। (अरूण+अचल)।
 
यस प्रदेशको सीमाहरू दक्षिणमा [[आसाम]], दक्षिणपूर्वमा [[नागाल्याण्ड]], पूर्वमा [[बर्मा]]/[[म्यानमार|म्यांमार]], पश्चिममा [[भूटानभुटान]] र उत्तरमा चिनको [[तिब्बत]]सँग टासिएको छ। अरुणाचल प्रदेशको एउटा भू-भागलाई [[जनबादी गणतन्त्र चीन|चीन]]ले आफ्नो [[तिब्बत|दक्षिणी तिब्बत]]को भाग हो भनेर दावा गर्छ। [[ईटानगर]] यस राज्यको राजधानी हो। यस प्रदेशको मुख्य भाषा हिन्दी र असमिया हो। अङ्ग्रेजी पनि बिस्तारै लोकप्रिय हुँदैछ।
 
प्रसिद्ध [[लेडो बर्मा रोड]]को एउटा भाग यस राज्यबाट हुँदै जान्छ, [[दोस्रो विश्वयुद्ध]]को बेला यस सडकले चीनको लागि एउटा जीवन रेखाको भूमिका खेलेको थियो।