"किरण गुरुङ्ग" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा minor |
साकुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति १:
'''किरण गुरुङ''' विद्यार्थी अवस्थादेखि नै राजनीतिमा होमिएका
विज्ञान विषय लिएर उच्च माध्यमिक तहसम्म अध्ययन गरेका ३८ वर्षीय सभासद किरण गुरुङ समाजसेवामा विशेष रुचि राख्नुहुन्छ। वामपन्थी नीति र कार्यक्रमहरूबाट नै देश र जनताले अग्रगमन प्राप्त गर्ने कुरामा उहाँ विश्वस्त हुनुहुन्छ। राजनीति उहाँको पूर्णकालीन पेशा हो। संविधानसभामा सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने र पिछडिएका वर्ग एवं समुदायको राज्यका सबै अंगमा समावेशी प्रतिनिधित्व गराउने मुद्दाहरूलाई प्रमुखतासाथ उठाउने उहाँको संकल्प रहेको छ। सबैको सहमति र सक्रियतामा निर्धारित समयभित्रै नयाँ संविधान निर्माण हुनुपर्छ र त्यसले नयाँ नेपालको ढोका खोल्नेछ भन्ने कुरामा उहाँ विशेष जोड दिनुहुन्छ।
|