पङ्क्ति ३४:
 
नमस्कार विशाल रावल जी! तपाईंले सिर्जना गर्नुभएको लेख ([[तकिया]]) पहिले नै नेपाली विकिपिडियामा [[सिरानी]]को रूपमा छ । म तपाईंलाई लेख मर्ज गर्न अनुरोध गर्दछु । लेख बनाउने क्रममा कृपया लेख पहिले नै अवस्थित छ वा छैन विकीडाटा मार्फत जाँच गर्नुहोस । धन्यवाद! — [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) ११:४५, १६ नोभेम्बर २०१९ (युटिसी(UTC))
@Saroj Uprety सूचनाको लागि धन्यवाद !मलाई थाहा थिएन कि यस बारे पहिले नै एउटा लेख थियो । मलाई थाहा छैन यस समस्यासँग कसरी व्यवहार गर्ने । के तपाईं यसका साथ मद्दत गर्न सक्नुहुन्छ?[[User:Rawal Bishal|<font color="Red">'''Rawal Bishal'''</font>]] <small>([[Special:Contributions/Rawal Bishal|<font color="green">योगदान</font>]] &#124; [[User talk:Rawal Bishal|<font color="blue">वार्ता</font>]])</small> १२:१९, १६ नोभेम्बर २०१९ (युटिसी(UTC))