"विप्रेषण" का संशोधनहरू बिचको अन्तर

+
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
सामान्यतया कुनै एक स्थानबाट कुनै पनि प्रयोजनको लागि अर्को स्थानसम्म रुपया पैसा पठाउने कार्यलाई विप्रेषण भनिन्छ ।
'''विप्रेषण''' अथवा '''रेमिट्यान्स''' ({{lang-en|Remittance}}) वाह्य [[देश]] मा कार्यरत [[नागरिक]] द्वारा आफ्नो देश मा [[प्रवाह]] हुने [[पुँजी]], [[नगद]] वा [[वित्त]] हो। जब आप्रवासीहरूले आफ्नो कमाईको हिस्सा घरमा नगद वा सामानको रूपमा परिवारलाई पठाउँछन् त्यसलाई रेमिट्यान्स भनेर चिनिन्छ। विगत केही वर्षमा विप्रेषण द्रुत गतिमा बढ्दै गएको छ र अहिले धेरै विकासोन्मुख देशहरूको लागि विदेशी आम्दानीको सबैभन्दा ठूलो स्रोत प्रतिनिधित्व गर्दछ। कम आय भएका देशहरूमा रेमिट्यान्सको प्रवाह कुल घरेलु उत्पादनको ६ प्रतिशत छ।<ref>{{cite web|url=https://www.imf.org/external/pubs/ft/fandd/basics/remitt.htm|title=Remittances: Funds for the Folks Back Home|website=अन्तर्राष्ट्रिय मौद्रिक कोष|accessdate=नोभेम्बर ७, २०१९}}</ref>
सन् २०१८ मा आप्रवासी कामदारहरूबाट गरिब र विकासशील देशहरूमा पैसा हस्तान्तरण करिब ५२९ अर्ब डलर भएको थियो जुन २०१७ भन्दा ९.६ प्रतिशतले वृद्धि भएको हो।<ref>{{cite web|url=https://thehimalayantimes.com/opinion/remittance-inflows-benefits-outweigh-costs/|title=Remittance inflows: Benefits outweigh costs|date=जून ४, २०१९|access-date=नोभेम्बर १३, २०१९}}</ref>
 
{{stub}}
"https://ne.wikipedia.org/wiki/विप्रेषण" बाट अनुप्रेषित