"अन्तिम नेपाल तिब्बत युद्ध" का संशोधनहरू बिचको अन्तर

added content
(added content)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
(added content)
चिनोहरू: भिजुअल एडिटर मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
 
=== केरूङ कब्जा ===
कुनै लडांइ बिना नेपाली सेनाले केरूङ कब्जा गर्‍यो तर तिब्बती हरूतामाङ/ शेर्पाहरू आफु अनुकुलको ठांउमा लडनका लागि ठूलो शक्तिका साथ बसी रहेका थिए जब नेपाली सेनाले त्यो कुरा थाह पाए जंग बाहदुर राणाले थप ठूलो सेना तोप सहित [[जगत शमशेर राणा|जगत सम्शेर]] तथा कर्णेल भक्त जंग कुंवरको नेतृत्वमा त्यस तर्फ पठाए। [[बमबहादुर राणा|बम बहादुर]]ले कुकुरघाट सजिलै पार गरे दसदिन देखि झांग क्षेत्रमा लडांइ चलिरहेकै थियो थुप्रै तिब्बती सेनाशेर्प्पा/तामााङसेना मारिए र अन्तमा आत्मसर्मपण गरे।
 
उच्च पाहडकोको टुप्पामा रहेको र तुरून्तै शत्रुको चाल पाउन सकिने गुना गढीमा ६५००को मजबुत तिब्बती सैनिक टोली थियो जब नेपाली गढीको नजीक पुगे । तिब्बती हरूले फाएर खोले । अत्यान्त चिसो जलवायु साथै ठूलो हिमपात पनि रहेको थियो तिब्बती भन्दा थुप्रै नेपाली सैनिक मारिए । अन्तमा दुई छुट्टै दिसा बाट आक्रमण गरेपछी नेपाली सेना सफल भयो ६००६००० तिब्बती तामाङ/शेर्पा युद्ध बन्दीको रूपमा समातिए ।
 
=== झुंग गढीको लडाई ===
दर्ता नभएका प्रयोगकर्ता
"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/757836" बाट अनुप्रेषित