"डन्डिफोर" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
(नयाँ पृष्ठ: ==परिचय== सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य '''डन्डि...)
 
कुनै सम्पादन सारांश छैन
==परिचय==
सौन्दर्य तथा छाला रोग विशेषज्ञका अनुसार सामान्य '''डन्डिफोर''' छालासँग सम्बन्धित समस्या हो । किशोरावस्था वा २० देखि ३० वर्षको उमेरमा यो समस्या देखिन्छ । '''Acne''' संबन्धित यो रोग छाला को ग्रन्थी मा तैलिय पदार्थ जम्मा हुने हुदा देखिन्छ|चिकित्सा तथ्यपत्रअनुसार डन्डिफोर हुनुको वास्तविक कारण हालसम्म थाहा पाउन सकिएको छैन, तर केही मामिलामा एन्ड्रोजन हार्मोनको कारणले यो हुने गरेको छ । डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्ने डा.कर्ण बताउँछन् । केही व्यक्तिलाई ३० वर्षपछि समेत डन्डिफोर देखिन सक्छ । यस्तो हुनुको पछाडि धेरैजसो अवस्थामा हार्मोनको असन्तुलन रहेको छ ।
[[File:Teenager-with-acne.jpg|thumb]]
 
८० प्रतिशतमा यस्तो समस्या २५ वर्षपछि आफंैआफै कम हुने गरेको भए पनि डन्डिफोर आउँदा उपचार न गराए दाग र खाल्डो बसेकाहरूको संंख्यासमेतसंख्या समेत कम छैन । यसमा खुल्ला वा बन्द पिम्पल, पिप भरिएको बिमिरा, रातो क्षेत्र, बिमिरायुक्त घाउ सामान्यतः अनुहार पिठिऊँ र छातीमा हुन्छ । डन्डिफोरले समय बितेपछि खाल्डोसँगै दागसमेत छोड्ने गर्छ । पुरुषको छाला महिलाको दाँजोमा २० प्रतिशत बढी तैलीय हुने गरेको चिकित्सा तथ्यपत्रमा उल्लेख छ । युवतीमा महिनावारीभन्दा अघि यसको स्थिति अझ नराम्रो हुन सक्छ ।डन्डिफोरको दाग नबस्ने प्रविधिसमेत रहेकाले न आँत्तिई उपचार प्रक्रियामा जानुपर्र्छ |
कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप -(हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ । रांैरौं कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ । सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ । यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन् । संक्रमण हुन्छ । डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ । चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने डा. कर्णचिकित्साशास्त्री बताउँछन् । यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।
 
कर्टेन नाउँ गरेको प्रोटिनद्वारा रौं कुप -हेयर फालिकल) लाई निकाल्ने कारणले ब्ल्याक हेड र डार्क हेड निर्माण हुन्छ । रांै कुपभित्र बोसो भएको ग्रन्थीलाई निकाल्दा सिवम (तेलयुक्त स्राब) हुन्छ । सिवम र छालाको कोषिकाबाहिर निस्किन पाउँदैन र एक ठाउँमा जम्मा हुन्छ जसले रौं कुप सुन्निन थाल्छ । यो सुन्निएर बढ्न थाल्दा च्यातिन्छ, जसले छालाको सतहमा हुने जीवानु यसमा प्रवेश गर्छन् । संक्रमण हुन्छ । डन्डिफोर बढ्दाबढ्दै सिस्टको रूपसमेत धारण गर्छ । चिलाउने क्रिम वा तेलले समेत डन्डिफोर हुन सक्ने डा. कर्ण बताउँछन् । यस्तै कुनै औषधि लिनाले वा छाला निरन्तर दलिनाले (जस्तै मोटरसाइकल हेल्मेट, टेलिफोन उपयोग) समेत यस्तो समस्या हुन सक्छ ।हार्मोनसम्बन्धी समस्या, खानाबाट एलर्जीसमेत डन्डिफोरको कारण हुन सक्छ ।डन्डिफोरसँगै अनुहारमा रौं र महिनावारीको अनियमिततासमेत भए यो हार्मोनको असन्तुलनको परिणाम हुन सक्ने सम्भावनासमेत रहेको हुन्छ।
 
 
डन्डिफोरको घाउलाई हातले छुनुहुँदैन । हातले छुँदा संक्रमणको सम्भावना हुन्छ । अनुहारलाई सधंै सफा राख्नुपर्छ । सौन्दर्य प्रसाधनको उपयोग गर्दासमेत सतर्क रहनुपर्छ । कहिलेकाहीँ कुनै प्रकारको खानाले समेत डन्डिफोरको स्थिति विगार्न सक्छ । जस्तैः आइसक्रिम, चकलेट, पिजा, बर्गरजस्ता उच्च क्यालोरीयुक्त आहार ।डन्डिफोरबाट बच्न औषधियुक्त साबुन, क्लिन्जर वा लोसनको उपयोग दिनमा दुईपटक गर्नुपर्छ । राति सुत्दा अनुहारलाई सफा गरेर सुत्नुपर्छ । सधैं तेलरहित क्रिमको उपयोग गर्नुपर्छ । छाला रोग विशेषज्ञको सल्लाहमा एन्टिएक्ने लोसनको समेत उपयोग गर्न सकिन्छ ।
 
अनुहारमा रातभरि मोइस्चराइजर लगाएर राख्नुहुन्न । डा.चिकित्साशास्त्री कर्णका भन्छन्अनुसार, 'कहिले पनि डन्डिफोरको पिप बगाउनु हुन्न, नङले कोट्याउनुहुन्न । यसो गर्दा डन्डिफोरको दाग बस्न सक्छ ।'
 
यस्ता समस्या भएकाहरूले सधैं आपmनो सिरानको खोल र टावेल सफा राख्नुपर्ने भएको ले फोहोर टावेल र सिरानको खोलले संक्रमण फैलेर एक्ने/डन्डिफोरको कारण बन्छ ।महिलाहरूले मेकअप लगाएरै सुत्नुहुन्न भने कस्मेटिक ब्रसलाई समेत सफा र संक्रमण मुक्त राख्नुपर्छ ।डन्डिफोर एक्नेको समस्या भएकाहरूले तैलीय खानाबाट बच्नुपर्ने हुन्छ र हरियो सागसब्जी, फल सलादको सेवन बढी मात्रामा गर्नुपर्छ । यसबाट बाँच्न पानीको सेवनसमेत शरीरलाई आवश्यक भएसम्म प्रशस्त मात्रामा गर्नुपर्छ ।
३,२५३

सम्पादन

"https://ne.wikipedia.org/wiki/विशेष:MobileDiff/75771" बाट अनुप्रेषित