"चितवन जिल्ला" का संशोधनहरू बिचको अन्तर

सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
→‎उत्पत्ति: बिवरण सच्च्याएको
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ५९:
 
== उत्पत्ति ==
चितवनको उत्पत्तति
चितवनको नामको उत्पत्तिको बारेमा ३ मुख्य कथा रहेको छ।
-
 
चितवनको बिकासक्रम शुरू भएको धेरै भएको छैन । बहादुर शाहका छोरा शत्रुभञ्जन शाहले बि.सं. १८८५ चैत्र १ गते उपरदांग गढी बनाए पछि यसलाई सदरमुकामको रूपमा २०१८ सालसम्म कायम राखेको भन्ने इतिहासमा लेखिएको छ । पछि यातायातको असुबिधाले राजा महेन्द्रको समयमा हालको भरतपुरमा सदरमुकाम सारिएको भन्ने देखिन्छ । पछि राजा महेन्द्रको महत्वकांक्षी योजना अन्तर्गत बनेको महेन्द्र राजमार्गले यसलाई छिचोलेर गए पछि यो ठाँउको बिकास तिब्र रूपमा बढेको हो ।
* पहिले चितवनमा धेरै [[चितुवा]] पाइन्थे भनिन्छ अनि चितवनमा चार कोसे झाडी (वन) पनि थियो रे जसले गर्दा चितवनलाई चितुवा वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
 
* चितवनको वनमा पहिले चित्री पाईन्थे रे ([[चित्री उल्लू|चित्री]]हरू अहिले पनि पाइन्छ) जसले गर्दा चितवनलाई चित्रि-वन भन्न थालियो जुन अपभ्रंस भएर चितवन हुन पुग्यो।
चितवनलाई पहिले चित्रवन भनिन्थ्यो । यो ठाँउमा पहिले ठूलो वन थियो । वनमा थारूहरूको राजा चित्रसेनले राज्य गर्दथ्यो । यहि चित्रसेन राजाको वन भएकोले चित्रवन भन्न थालियो जो पछि चितवनको नामले चिनिन थाल्यो । हाल पनि थारूहरू हरिवाेधनी एकादशीको दिनमा भगवान "चित्रसेन बाबा"को रूपमा पूजा गर्ने गर्दछन् ।
* चित्र वंशकाराजाहरूले चितवनमा राज्य गरेकाले चितवन नामाकरण गरिएको भन्ने पनि किम्बदन्ती रहेको छ .
 
पछि यो स्थानमा भारतिय राजनितीको प्रभाव कम गर्न राजा महेन्द्रले पहाडवासी जनतालाई निशुल्क जग्गा बितरण गरे पछि यहाको जनसंख्या बढ्न गयो । बन्दिपुरका नेवारहरु पनि बिस्तारै यहि स्थानान्तर हुदै आए । २०२२ सालमा यहिं नजिकै गैडाकोटमा महेन्द्र राजमार्गको उद्घाटन गरे पछि यो स्थानको बिकासक्रम तिब्र रुपले बढ्न गयो ।
 
नारायणी नदीको किनारमा अवस्थित भएकोले नारायणघाट या नारायणगढ पनि भन्न थालियो ।
 
== व्यापार र उत्पादन ==
"https://ne.wikipedia.org/wiki/चितवन_जिल्ला" बाट अनुप्रेषित