"कादर खान" का संशोधनहरू बिचको अन्तर

+
पङ्क्ति १९:
==व्यक्तिगत जीवन==
कादर खानको जन्म सन् १९३७ साल अक्टोबर २२ तारिखमा अफगानिस्तानको काबुल सहरमा भएको थियो। उनको बुवा को नाम अब्दुल रहमान खान थियो भने आमा को नाम इकबाल बेगमका छोरा थियो । उनी सानो छँदा उनका आमाबुबा काबुल छोडेर मुम्बईको कामठीपुरा जिल्लामा बसाई सरेका थिए ।<ref>{{cite web|url=https://scroll.in/latest/907494/kader-khan-1973-2018-the-writer-actor-who-lived-with-a-packed-auditorium-in-his-head|title=Kader Khan (1937-2018): The writer-actor who lived with a packed auditorium in his head|accessdate=2019-10-28}}</ref>
 
==चलचित्र क्यारियर==
कादर खानले सन् १९७३ सालमा राजेश खन्नाको चलचित्र ''दाग'' बाट आफ्नो अभिनयको शुरुवात गरे र ३०० भन्दा बढी फिल्ममा अभिनय गरिसक्नुभयो। उनले २ २५० भन्दा बढी चलचित्रहरूको लागि संवाद लेखे। अभिनेता हुनु अघि उनले जवानी दीवानीका लागि संवाद लेखेका थिए जसमा रणधीर कपूर र जया बच्चन तारान्कित थिए ।<ref>{{cite web|url=https://www.livemint.com/Politics/rUhFJL31xSBJ3vkt4a8j1K/Veteran-Bollywood-actor-Kader-Khan-passes-away-at-81.html|title=Actor Kader Khan dies at 81, son says funeral in Canada|accessdate=2019-10-29}}</ref>
 
==निधन==
कादर खानको ८१ वर्षको उमेरमा निधन भयो। लामो समयदेखि बिरामी उनको क्यानडामा उपचारका क्रममा २०१८ डिसेम्बर ३१ मा निधन भएको थियो। उनी सुप्रान्युक्लियर पाल्सी नामक समस्याबाट पीडित थिए।<ref>{{cite nameweb|url="">[http://annapurnapost.com/news/116603|title=प्रसिद्ध अभिनेता कादर खानको निधन|website=अन्नपूर्णा पोस्ट]}}</ref>
 
==यो पनि हेर्नुहोस्==
"https://ne.wikipedia.org/wiki/कादर_खान" बाट अनुप्रेषित