"मत्स्यनारायाण मेला" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
{{Infobox holiday
|holiday_name = मत्स्यनारायाण मेला
|image =
|image_caption =
|nickname =
|observedby =
|date =
|date2013 =
|date2014 =
|observances =
|celebrations =
|type =
|long type =
}}
 
[[चित्र:Mg temple.jpg|thumb|200px|right| मच्छेगाउँको प्रशिद्ध मच्छेनारायण मन्दिर]]
'''मत्स्यनारायाण मेला''' [[काठमाडौं जिल्ला]]मा [[कीर्तिपुर नगरपालिका|कीर्तिपुर]]को नजीकै रहेको [[मच्छेगाउँ]]मा लाग्छ । हरेक मलमासमा यहाँको [[मत्स्यनारायण मन्दिर]]मा वैशाख २ गतेदेखि मेला सुरु हुन्छ । एक महिना भरी लाग्ने हुँदा यसलाई एक महिने मेला पनि भनिन्छ । काठमाडौं उपत्यका वरपरका ग्रामीण भेगका भक्तजनको बढी घुइँचो हुने गर्दछ । मेला व्यवस्थापनका लागि स्थानीय बासिन्दाको पहलमा मूल व्यवस्थापन समिति गठन भएको छ । समितिले बस स्टपदेखि मन्दिरसम्म जाने गोरेटो बाटो निर्माण गरेको छ । मन्दिरको दुवैतर्फ बस पार्किङको व्यवस्था मिलाईएको छ । पानी अभाव टार्न ढाक्से मूलबाट डिप बोरिङमार्फत पानी ल्याएर भक्तालुलाई नुहाउने व्यवस्था समेत गरिएको छ ।