"काली बहादुर मल्ल" का संशोधनहरू बिचको अन्तर

सा -deletion tag; +reference (notable subject)
सा -dead ref. +stub
पङ्क्ति १:
'''काली बहादुर मल्ल'''<ref>{{cite web |title=काली बहादुर मल्ल |url=http://parliamentwatch.org.np/member/65.htm |website=parliamentwatch.org.np}}</ref> प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट जाजरकोट जिल्ला क्षेत्र नम्बर एकबाट विजयी संविधानसभा सदस्य देश र जनताको हितमा पार्टीले खेलेको भूमिका नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ।
प्रत्यक्ष निर्वाचन प्रणालि अन्तरगत एकिकृत नेकपा माओवादीको तर्फबाट जाजरकोट जिल्ला क्षेत्र नम्बर एकबाट विजयी संविधानसभा सदस्य देश र जनताको हितमा पार्टीले खेलेको भूमिका नै आफ्नो विजयको कारण भएको बताउनुहुन्छ।
 
२०१४ साल फागुन २१ गते जाजरकोटको सदरमुकाम खलंगा -४मा४ मा मल्लको जन्म भएको थियो। २०४६ सालमा बहुदलीय व्यवस्था पुनस्थापना भएपछि संयुक्त जनमोर्चामा आबद्ध मल्ल २०४९ सालको स्थानीय निर्वाचनमा जाजरकोट इलाका नं.१को जिल्ला विकास समितिको सदस्यमा निर्वाचित हुनु भएको थियो।
 
एकिकृत नेकपा माओवादीले २०५२ सालमा जनयुद्ध थालनी गरेसँगै भूमिगत भएका मल्ल जनयुद्ध कै क्रममा माओवादीले गठन गरेको जिल्ला जनसरकारको जाजरकोट प्रमुख पनि हुनु भएको थियो।
 
माओवादी पार्टीको निर्वाचन घोषणा पत्र अनुसार संविधान लेख्नु पर्ने भन्दै मल्ल उत्पिडित क्षेत्र, वर्ग र जनताका लागि संविधानमा विशेष व्यवस्था हुनुपर्ने बताउनुहुन्छ।<ref>[http://www.nepalcaportal.org संविधान सभा निर्वाचन पोर्टल]</ref>
 
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
 
{{Nepal-politician-stub}}
 
[[श्रेणी:जीवनी]]