चिनो: आमसन्देश वितरण
पङ्क्ति ९३७:
नमस्ते, [[विकिपिडिया:चौतारी (विविध)#मेटाउनको लागि नामाङ्कन|मेटाउनको लागि नामाङ्कन]]बारे भइरहेको छलफलमा सहभागी भई टिप्पणी राखिदिनु हुन् हार्दीक अनुरोध गर्द छु। धन्यवाद! --[[User:MediaWiki message delivery|MediaWiki message delivery]] ([[User talk:MediaWiki message delivery|कुरा गर्ने]]) ०६:२६, २४ अगस्त २०१९ (युटिसी(UTC))
<!-- Message sent by User:Tulsi Bhagat@newiki using the list at https://ne.wikipedia.org/w/index.php?title=%E0%A4%AA%E0%A5%8D%E0%A4%B0%E0%A4%AF%E0%A5%8B%E0%A4%97%E0%A4%95%E0%A4%B0%E0%A5%8D%E0%A4%A4%E0%A4%BE:Tulsi_Bhagat/Mass_Message_Users_List&oldid=741365 -->
 
== चन्द्रकुमार केसी पृष्ठ हटाइएको बारे ==
 
नबीनजी,
मैले म्याग्दीका प्रतिष्ठित समाजसेवी चन्द्रकुमार केसीका बारे बनाएको विकी पेज यहाँले मेटाइदिनुभएछ । खासमा त्यो पृष्ठ उनको विज्ञापनका लागि भन्दा पनि उनको सत्कर्मको प्रोत्साहनका लागि बनाइएको थियो ।
उनका मुख्य कामहरूः
१. जिल्लाका गरिव परिवारका करिब २ सय बिधार्थिहरूलाई निशुल्क आवासीय सुविधासहित आफ्नै नीजि बिद्यालयमा माध्यमिक तहसम्म अध्ययनमा सहयोग ।
२‍‍ हाइपोप्लाष्टिक एनेमियाबाट ग्रस्त युवती ओमकुमारी पुन बचाउ अभियानको संयोजक रहि अर्थ संकलन मार्फत नेरू ५३ लाख संकलन गर्न सफल, उपचारबाट बचत रकम १३ लाखबाट अक्षय कोषको थालनी गरी हाल करिब १ करोडको कोष निर्माणमा सफल
३ नौ महिने बालिका (गैर पारिवारीक) लाई आफ्नो कलेजोको ३० प्रतिशत दान