"विकिपिडिया वार्ता:प्रमुख लेख/प्रमुख लेख समन्वय समिति" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ७५:
==प्रमुख लेख समन्वय समिति पुनर्गठन सम्बन्धमा==
समुदायका विभिन्न सदस्यहरूले पटक पटक प्रमुख लेख परिवर्तनशील हुन नसकेको गुनासो राख्दै आएको कारणले गर्दा वर्तमान प्रमुख लेख समन्वय समितिलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता रहेको देख्छु। यस समितिभित्र उर्जावान प्रयोगकर्ताहरूले सहभागिता जनाउन सकेको खण्डमा प्रमुख लेख गतिशील हुन सक्ने मेरो बुझाई रहेको छ तसर्थ यस समितिको सदस्य बन्नको लागि आफ्नो नाम नामाङ्कित गर्न सबै सक्रिय प्रयोगकर्ताहरूमा अनुरोध गर्दछु। धन्यवाद--[[User:बिप्लब आनन्द|'''<font color="#008000"><b>बिप्लब आनन्द</b></font>''']] [[User_talk:बिप्लब आनन्द|(<small>'''म सँग कुरा गर्नुहोस'''</small>)]] ०९:२९, २१ जुलाई २०१९ (युटिसी(UTC))
 
* प्रमुख लेख समन्वय समितिले विभिन्न कारणले नियमित रूपमा प्रमुख लेख सम्बन्धी निर्णय लिन सकेको छैन्। प्रमुख लेखको लागि आवेदन गरिएका थुप्रै लेखहरू पनि अस्वीकृत भएका छन्। यसका केही कारणहरू मैलै औल्याएको छु।
# लेखले गुणस्तर सम्बन्धी मापदण्ड पूरा नगर्नु (मुख्यतः लेखको संचरना र भाषिक त्रुटीहरू देखिन्छन्)
# मापदण्ड अनुसार पर्याप्त सामग्री भएको लेखहरू कम हुनु
# लेखलाई आवश्यक सुधार र विस्तार गर्न नसक्नु
 
तसर्थ प्रमुख लेख समन्वय समिति पुनर्गठन पश्चात यी कुराहरूको सुनिश्चितता हुनु आवश्यक छ।--[[User:Nirajan pant|Nirajan pant]] ([[User talk:Nirajan pant|कुरा गर्ने]]) १२:४६, २१ जुलाई २०१९ (युटिसी(UTC))
 
:नामाङ्कन! म प्रमुख लेख समन्वय समितिको सदस्य हुन चाहन्छु। धन्यवाद!- [[User:Saroj Uprety|Saroj Uprety]] ([[User talk:Saroj Uprety|कुरा गर्ने]]) १२:४०, २१ जुलाई २०१९ (युटिसी(UTC))
परियोजना पृष्ठ "प्रमुख लेख/प्रमुख लेख समन्वय समिति"मा फर्कनुहोस्।