"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

सा Rajeeb bastola द्वारा प्रथम विश्वयुद्धमा नेपाल पृष्ठलाई पहिलो विश्वयुद्धमा नेपाल मा सारियो: To display accurate name word.
कुनै सम्पादन सारांश छैन
पङ्क्ति १:
[[प्रथमपहिलो विश्वयुद्ध]] एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो। जुन युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो। साथै विश्वका अनेकौं राष्ट्रहरूमा यो युद्धले नराम्रो प्रभाव पारेको थियो। जुन [[विश्वयुद्ध]]मा नेपालले पनि सहभागीता जनाएको थियो।
 
==नेपालको सहभागीता==
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ। एउटा [[ब्रिटिस गोर्खा सैनिक]]का माध्यमबाट अर्को [[नेपाल|नेपाली राज्यकै]] संलग्नताबाट भएको थियो। सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो। यसको अर्थ [[प्रथमपहिलो विश्वयुद्ध]] हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए।
 
===अन्य साना युद्धमा नेपाल===
[[प्रथमपहिलो विश्वयुद्ध]] अघि भएका [[चीन]], [[इजिप्ट]],[[क्रिमिया]] र [[अफगानिस्तान]]का लडाइँमा नेपालीले लडेका थिए। अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए। अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा [[बलभद्र कुँवर]] मारिएका थिए।
 
==सैनिक सदस्यता==
पङ्क्ति ३५:
 
==यो पनि हेर्नुहोस्==
*[[प्रथमपहिलो विश्वयुद्ध]]
*[[दोस्रो विश्वयुद्धमा नेपाल]]