"पहिलो विश्वयुद्धमा नेपाल" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
साकुनै सम्पादन सारांश छैन
चिनो: २०१७ स्रोत सम्पादन
पङ्क्ति १:
[[प्रथम विश्वयुद्ध]] एक विश्वको सबैभन्दा ठूला र भयावहक युद्ध हो।जुनहो। जुन युद्धले मानव सभ्यतामा ठूलो प्रभाव पारेको थियो।साथैथियो। साथै विश्वका अनेकौं राष्ट्रहरूमा यो युद्धले नराम्रो प्रभाव पारेको थियो।जुनथियो। जुन [[विश्वयुद्ध]]मा नेपालले पनि सहभागीता जनाएको थियो।
 
==नेपालको सहभागीता==
पहिलो विश्वयुद्धमा नेपाल दुई ढंगले जोडिन्छ ।जोडिन्छ। एउटा [[ब्रिटिस गोर्खा सैनिक]]का माध्यमबाट अर्को [[नेपाल|नेपाली राज्यकै]] संलग्नताबाट।यसोतसंलग्नताबाट भएको थियो। सन् २०१५ को अप्रिल २४ मा बेलायती सेनामा नेपालीलाई भर्ना लिइएको दुई सय वर्ष पुगेको थियो ।थियो। यसको अर्थ [[प्रथम विश्वयुद्ध]] हुनुभन्दा करिब एक सय वर्षअघिदेखि नै बेलायती सेनामा नेपाली थिए ।थिए।
 
===अन्य साना युद्धमा नेपाल===
[[प्रथम विश्वयुद्ध]] अघि भएका [[चीन]], [[इजिप्ट]],[[क्रिमिया]] र [[अफगानिस्तान]]का लडाइँमा नेपालीले लडेका थिए ।थिए। अफगानिस्तानको नर्थवेस्ट फ्रन्टिएरमा नेपाली थिए ।थिए। अफगास्तिानकै लडाइँमा रणजित सिंहको सेनाबाट लडदा [[बलभद्र कुँवर]] मारिएका थिए ।थिए।
 
==सैनिक सदस्यता==