"मोहम्मद अली जिनाह" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा वि. म.: हिज्जे ठीक (-कानून +कानुन) |
कुनै सम्पादन सारांश छैन चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन |
||
पङ्क्ति ३२:
'''मोहम्मद अली जिन्ना''' (उर्दू- محمد علی جناح , जन्म- २५ डिसेम्बर, १८७६ मृत्यु- ११ सेक्टेम्बर १९४८) बीसौं शताब्दिको एक प्रमुख राजनीतिज्ञ थिए जसलाई [[पाकिस्तान]]को संस्थापकको रूपमा चिनिन्छ। उनी [[मुस्लिम लीग]]को नेता थिए र पछी गएर पाकिस्तानको पहिलो गवर्नर जनरल भए। पाकिस्तानमा, उनलाई '''कायदे-आजम''' अर्थात महान नेता र '''बाबा-ए-कौम''' अर्थात राष्ट्र पिता मानिन्छ। उनको जन्म दिनमा पाकिस्तानमा सार्बजनिक बिदा हुन्छ।
भारतीय राजनीतिमा जिन्नाको उदय
[[लाहौर]] प्रस्ताव अन्तरगत उनले मुसलमानहरूको लागि एक अलग राष्ट्र स्थापना गर्ने लक्ष्य निर्धारित गरे। १९४६मा धेरैजसो मुस्लिम सीटमा मुस्लिम लीगको जीत भयो र जिन्नाले पाकिस्तानको स्वतन्त्रताको लागी त्वरित कार्रवाईको अभियान शुरू गरे। कांग्रेसको कडा प्रतिक्रियाको कारण भारतमा व्यापक मात्रामा हिंसा भयो। मुस्लिम लीग र कांग्रेस पार्टी, गठबन्धनको सरकार बनाउन असफल भए, यसकारण अंग्रेजले भारत विभाजनको प्रस्ताव स्वीकृत गरिदिए। पाकिस्तानको गभर्नर जनरलको रूपमा जिन्नाले लाखौं शरणार्थीहरूको पुनर्वासको लागी प्रयास गरे। साथै, उनले आफ्नो देशको विदेश नीति, सुरक्षा नीति र आर्थिक नीति बनाउन महत्वपूर्ण योगदान दिए।
|