"अल्फ्राइड जेलिनेक" का संशोधनहरू बिचको अन्तर

हिज्जे सुधार
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति २०:
'''अल्फ्राइड जेलिनेक''' ({{IPA-de|ɛlˈfʁiːdə ˈjɛlinɛk|lang}}; जन्म: २० अक्टोबर १९४६) एक अस्ट्रियाली साहित्यका, लेखक तथा कवयत्री हुन्। उनको जन्म सन् १९४६ अक्टोबर २० का दिन [[अस्ट्रिया]]को स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो। उनलाई सन् २००४ मा साहित्यमा नोबेल पुरस्कार द्वरा सम्मानित गरिएको थियोे। <ref>{{cite journal|last=Honegger|first=Gitta|title=नोबेल पुरस्कार|journal=|volume=३६|issue=२|pages=५–१९|year=२००६|doi=10.1215/01610775-36-2-4}}</ref>
 
अल्फ्राइड जेनिलेकजेलिनेक मुख्यतया कवयत्री हुन् र त्यसको साथसाथै उनी नाटककार र साहित्यका पनि हुन्। यिनलाई गीतिकाव्य स्रष्टाका रुपमा पनि चिनिन्छ। जेनिलेकजेलिनेक विवहा पछि जर्मन भाषा र साहित्यको विशिष्ट हस्ती पनि बनिन्। यिनका उपन्यासहरूमा विषेशगरी पूँजीवादका कमजोरीमाथि प्रहार गर्ने खालको हुन्छ। यिनले समाजका कमजोर मानिसहरूको समर्थनमा पनि जुटेकी थिइन्।
 
== बाल्यकाल ==
उनको जन्म सन् १९४६ अक्टोबर २० का दिन अस्ट्रियाकाको स्तिरिया प्रदेशको मुएर्चुस्लाक भन्ने ठाउँमा भएको थियो।<ref name="Notable">{{cite web|url=http://www.notablebiographies.com/newsmakers2/2005-Fo-La/Jelinek-Elfriede.html|title=अल्फ्राइड जेलिनेकको जीवनी|publisher=नोटेभल बायो ग्राफिज|date=23 March 2005}}</ref><ref>{{cite web|url=http://www.enotes.com/contemporary-literary-criticism/jelinek-elfriede|title=अल्फ्राइड जेलिनेक|publisher=इ नोट्स|date=15 June 2002}}</ref><ref>{{cite web|url=http://www.poetryfoundation.org/bio/elfriede-jelinek|title=अल्फ्राइड जेलिनेक|publisher=द पोएट्रि फाउण्डेसन वेबसाइट|date=७ सेप्टेम्बर २०१३}}</ref> उनी बुवा एक रसायनशास्त्री थिए र उनले दृतिय विश्व युद्धका बेलामा विभिन्न अौधोगीक सामग्रीहरूको उत्पादन गरेका थिए। जेनिलेकले भिएना स्थित अल्बेयर जिम्नाजियाम शिक्षालयबाट आफ्नो अौपचारीक अध्यक्ष आरम्भ गरेकी थिइन्। उनले भिएना विश्वविद्यालयमा कला इतिहास अध्यक्ष गर्न सुरुगरेकी थिइन् तर तात्कालिक समयमा उनी एक मानसिक समस्य भएका कारण उनले उक्त अध्यक्ष जारी राख्न असमर्थ रहिन् जसका कारण उनी आफैले केही वर्षका लागि घरबाट अन्तै बसिन्। जेनिलेकले भिएना विश्वविद्यालयबाट नाटक अध्यन गर्दै रङ्गमञ्चको महत्त्व थाहा पाएकी थिइन्। उनले इतिहास विषयमा पनि उच्च शिक्षा हासिल गरेकी थिइन्।<ref name="Boiter">{{cite book|last=बोडटर|first=भेरा|title=अल्फ्राइड जेलिनेक|publisher=ग्रिनउड प्रेस|series=महिला लेखिकाहरू|year=१९९८|location=वेस्टपोर्ट|pages=१९९–२०७}}</ref> उनको सानै देखि सङ्गीतमा चाख राख्ने भएकाले उनले सानैदेखि सङ्गीत सिक्न थालेकी थिइन् र उनले पछि सङ्गीत विषयमा पनि स्नातक गरेकी थिइन्। जेनिलेकलाई सानै उमेरदेखि कविता मनपर्थ्यो र उनले आफ्नो साहित्यीक आरम्भमा कवितालाईनै अभिव्यक्तको माध्यम बनाइन्। २१ वर्षको उमेरमा उनले "लिसास स्याडो बेबी" नामक एक उपन्यास पनि सार्वजनिक गरेकी थिइन् भने उनले १९६९ मा साहित्य पुरस्कार पनि प्राप्त गरेकी थिइन्। १९६० को दशकमा उनी राज्नीतिक र सामाजिक क्षेत्रमा पनि क्रियाशील रहिन्।