"गोरु" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
गोरुको बारे
पङ्क्ति २८:
}}
 
गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । हिन्दु धर्मालम्वीहरुले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई बिभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो । विश्वका धेरै देशहरुमा गोरुको मासु खाइन्छ तर नेपाल तथा अन्य हिन्दु देशहरुमा गोरुको मासु खानुलाई ठुलो पाप मानिन्छ।
 
 
गाईको भाले लाई गोरु भन्ने गरिन्छ । यो नेपालको हिमालदेखि तराई सम्म सबै भूभागमा पाईन्छ । यसलाई मुख्यत खेतबारी जोत्नको लागि प्रयोग गरिन्छ । हिन्दु धर्मालम्वीहरुले यस जनावरलाई गोरु तिहारको दिन पूजा गर्ने गर्दछन्। यसको मृत्युपश्चात पनि यसको छालालाई बिभिन्न प्रकारको छालाको कामका लागि प्रयोग गरिन्छ । तय पनि गोरु पाल्नुको मुख्य उद्देश्य भनेको चै कृषिकर्मको लागि नै हो ।
 
 
== गोरुको बिशेषता ==
गोरु भनेको गाईको भाले रुप हो। गोरुको दुइटा सिङ्ग हुन्छन, र ति सिङ्ग धेरै तिखो हुन्छ। हामीले गोरुलाई जिस्कायौ भने हमिलाइ सिंगले हान्न आउछन्।
 
 
== तिहार र गोरुको सम्बन्ध ==
तिहारमा हामीले गोरुको पुजा गरिन्छ। त्यस दिनलाई गोरु तिहार तथा गोवेर्धन पूजा (तिहार) पनि भनिन्छ।
 
 
== गोरुको रंग ==
"https://ne.wikipedia.org/wiki/गोरु" बाट अनुप्रेषित