"इन्टरनेट चलचित्र डेटाबेस" का संशोधनहरू बिचको अन्तर

→‎सन्दर्भ सामग्रीहरू: ठुटो पृष्ठ सृजना
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १८:
 
अक्टोबर २०१८ सम्म, यस आइएमडिबीको डाटाबेसमा ५.३ मिलियन शीर्षकहरू (श्रृङखला सहित) र ९.३ मिलियन ब्यक्तित्व समावेश गरिएका छन् र<ref name="stats"/> यसमा ८३ मिलियन दर्ता गरिएका प्रयोगकर्ताहरू रहेका छन्।
 
==विशेषता==
इण्टरनेट चलचित्र डाटाबेसको चलचित्र र प्रतिभा पृष्ठहरू सबै इन्टरनेट प्रयोगकर्ताहरू समक्ष पहुँचयोग्य छन्, तर साइटमा जानकारी योगदान गर्न दर्ता प्रक्रिया आवश्यक छ।
 
डाटाबेसको अधिक डेटा स्वयंसेवक योगदानकर्ता द्वारा प्रदान गरिएको छ। साइटले दर्ता भएका प्रयोगकर्ताहरूलाई नयाँ सामग्रीहरू प्रस्तुत गर्न र अवस्थित प्रविष्टिहरूमा सम्पादन गर्न सक्ने सुविधा प्रदान गर्दछ।
 
==सन्दर्भ सामग्रीहरू==