"विकिपिडिया:योगदान" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति २६:
==म कुनै लेखलाई त्यसको सन्दर्भसँग लिङ्क कसरी जोड्न सक्छु ? ==
विकिपिडियाका लेखहरूलाई तपाईं इण्टरनेटका विश्वस्त स्रोतहरूका लिङ्कहरू सजिलैसँग जोड्न सक्नुहुन्छ र यस्तो गर्नु मानक पनि छ । उदाहरणका लागि तपाईं [[पञ्चकोशी]] नामको लेख हेर्नुहोस् । यस लेखमा हाम्रो पर्यटनको लिङ् स्रोतका रूपमा दिएको छ । यस्तो स्वाचलित रुपले गर्नका लागि तपाईं <nowiki><ref> र <cite news></nowiki>का विशेष टैगको प्रयोग गर्न सक्नुहुन्छ । तपाईंलाई लेखमा जहाँ यो स्रोत्रको लिङ्क देखिने हो वहाँ निम्न पंक्तिहरू लेख्नु होला-
</div>
<nowiki>
 
==सन्दर्भ==
{{reflist}}
 
</div>
</nowiki> </div>
आम तौरमा यी सन्दर्भ लिङ्कहरू मुख्य लेखका पछि तथा यो पनि हेर्नुहोस् नामक अनुभागभन्दा पहिला दिए जान्छन् ।