"वीरेन्द्रनगर नगरपालिका" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ९१:
'''वीरेन्द्रनगर नगरपालिका''' [[नेपाल]]को [[सुर्खेत उपत्यका|सुर्खेत]] उपत्यकाको [[सुर्खेत जिल्ला|सुर्खेत]] जिल्लामा पर्दछ यो सहर [[मध्य-पश्चिमाञ्चल विकास क्षेत्र|मध्य-पश्चिमाञ्चल]] विकास क्षेत्रको सदरमुकाम तथा सुर्खेत जिल्लाको पनि सदरमुकाम हो। यो नगरको नामाकरण स्वर्गीय राजा [[वीरेन्द्र वीर विक्रम शाह]]को नामसँग संबन्धीत छ। राजा वीरेन्द्रबाट नै सुर्खेत उपत्यकामा मलेरीयाको उन्मुलन पछि वीरेन्द्रनगर सहरको परिकल्पना गरिएको थियो। हाल वीरेन्द्रनगर पश्चिम नेपालको प्रमुख वाणिज्य केन्द्र तथा शिक्षा र स्वास्थ्यको केन्द्र हो।<ref name="जिल्ला विकास समिति, सुर्खेत (संक्षिप्त परिचय)"/>
 
==जनसङ्ख्या==
==जनसंख्या==
नेपालको राष्ट्रिय जनगणना २०६८ अनुसार वीरेन्द्रनगर नगरपालिकाको जनसंख्याजनसङ्ख्या ९३,७१८ मध्ये पुरुष ४९% र महिला ५१% छन।<ref name="वीरेन्द्रनगर नगरपालिकाको क्षेत्र पुन: विस्तार" /><ref name="नेपालको राष्ट्रिय जनगणना २०६८ (गाविस तह)"/>
 
== यातायात तथा सञ्चार ==