"मेघालय" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
सा वि. म.: शब्द सुधार (-जनसंख्या +जनसङ्ख्या)
पङ्क्ति ८:
|अन्य प्रमुख शहरहरू=
|दर्शनीय(पर्यटन) स्थल=चेरापूंजी, नोकालिकाइ झरना, थांगखरांग पार्क, इको पार्क आदि
|जनसंख्याजनसङ्ख्या = २३०६०६९
|जनघनत्व = १०३
|लिङ्ग अनुपात=
पङ्क्ति २९:
}}
 
'''मेघालय''' भारतको उत्तर पूर्वमा एउटा राज्यको नाम हो। मेघालयको क्षेत्रफल लगभग २२,३२९ वर्ग किलोमीटर छ। यहाँको जनसंख्याजनसङ्ख्या २,१७५,००० छ [[सन् २०००|२०००]]। यसको उत्तरमा [[आसाम]], जुन [[ब्रह्मपुत्र नदी|ब्रह्मपुत्र]] नदीसित विभाजित हुन्छ, र दक्षिणमा [[बङ्गलादेश]] छ। यसको राजधानी सुन्दर शहर [[सिलोङ्ग]] हो जसको जनसँख्या लगभग २६०,००० छ। मेघालय पहिला [[आसाम]] राज्यको अभिन्न अंग थियो जसलाई [[२१ जनवरी]] [[१९७२]]मा विभाजित गरि नयाँ [[प्रान्त]] बनाईयो।
 
== जलवायु ==
मेघालयको जलवायु उपोष्ण (उष्ण र शीतको मध्य) तथा आर्द्र छ। वार्षिक वर्षा १२०० से.मी. सम्म हुन्छ जसले गर्दा यो राज्य देशकै सबै भन्दा ''"गीलो"'' राज्य भनिन्छ। [[चेरापूँजी|चेरापूंजी]], जुन राजधानी शिलांगदेखि दक्षिणमा छ,ले एउटा कैलेंडर महीनामा सर्वाधिक बर्षाको विश्व कीर्तिमान स्थापित गरेको छ। जबकि यसै शहरको नजीकको गाँउ [[मावसिनराम]]को नाम सर्वाधिक सालाना बर्षाको रेकर्ड दर्ज छ। राज्यको लगभग एक तिहाई हिस्सा वनाच्छादित छ। राज्यको [[गारो]], [[खासी]] र [[जयंतिया]] पहाडहरू त्यति अग्ला छैनन्। शिलांग शिखर, जसको उँचाई १९६६ मीटर छ, सर्वोच्च शिखर हो। कतिपय गुफाहरूमा चूना जलको विभिन्न आकृतिहरू छन् जसमा स्टेलैक्टाईट र स्टेलैग्माईट जस्तो आकृतिहरू विख्यात छन्।
 
== जनसङ्ख्या ==
== जनसंख्या ==
जनजातीय आबादी कुल जनसंख्याकोजनसङ्ख्याको लगभग ८५ प्रतिशत छ। लगभग ५०% खासी छन त्यस पछि गारो छन जसको जनसंख्याजनसङ्ख्या एक तिहाई छ। यस अतिरिक्त जयंतिया तथा हजोंगहरू पनि छन। लगभग १५ प्रतिशत आबादी अजनजातीय छ जसमा बङ्गाली तथा शेख शामिल छन। यो देशको तीन राज्य मध्यबाट एउटा हो जहाँ ईसाई बहुमत छन, अन्य दुई राज्य - [[नागाल्याण्ड]] र [[मिजोरम]] पनि [[पूर्वोत्तर भारत]]मा नै छ। खासीहरू [[क्याथोलिक]] हुन जबकि गारोहरू बाप्टिस्ट।
 
राज्य सरकारले हालांकि पर्यटनलाई बढावा दिई रहेको छ तर आतंकवादी सङ्गठन [[उल्फा]] र ''बोडो राष्ट्रिय लोकतांत्रिक मोर्चा'', गारो पहाडहरूलाई आफ्नो गतिविधिहरूको थलो बनाई रहेको छन्। घना जंगल र [[बङ्गलादेश]]को सीमा नजीक भएको हुनाले यो ठाउ एउटा राम्रो लुक्ने स्थान बनेको छ।
पङ्क्ति ५२:
== प्रमुख तथ्य ==
* क्षेत्रफल: २२,४२९ वर्ग कि.मी.
* जनसंख्याजनसङ्ख्या: २,१७५,००० ([[2000]])
=== जातीहरू: ===
* [[खासी]]: ४९%
"https://ne.wikipedia.org/wiki/मेघालय" बाट अनुप्रेषित