"गणेश" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
पङ्क्ति ४३:
 
=== वाहन ===
भगवान श्री गणेशको बाहन [[छुचोन्द्रोछुचुन्द्रो]] मुसा हो। छुचुन्द्रो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ । भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।
 
== भगवान श्री गणेशको जन्म ==
"https://ne.wikipedia.org/wiki/गणेश" बाट अनुप्रेषित