"पर्वत जिल्ला" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
सा बोट: स्वचालित पाठ परिवर्तन (-विकिपीडिया +विकिपिडिया) |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति ३:
|जिल्लाको नाम= पर्वत जिल्ला
|अञ्चल = [[धवलागिरी|धौलागिरी]]
|प्रदेश = [[गण्डकी प्रदेश|गण्डकी]]
|सदरमुकाम = [[कुस्मा]],
|क्षेत्रफल = ४९४
|जनसङ्ख्या =
|गाविस= ५५
|नगरपालिका = २
|निर्वाचन क्षेत्र = २
|अवस्थिति = [[पहाड]]
|अग्लो उचाई = ३३०९ मि.
|
|जनजातीहरू =
|भाषाहरू =
|माविसु =
|टेलिफोन कोड = ०६७
|वेबसाइट = {{URL|ddcparbat.gov.np}}
}}
{{DistrictsOfNepal}}
'''पर्वत जिल्ला''' सामान्य पहाडी जिल्ला सरहकै भौगोलिक बनावट भएको सुन्दर जिल्ला हो । विकासका पूर्वाधार र चेतना स्तरका हिसाबले 'पर्वत' अन्य जिल्ला भन्दा अगाडि छ। ६५ प्रतिशत भन्दा बढि बासिन्दा साक्षर छन् । हरेक वर्ष [[प्रवेशिका परीक्षा|
पर्वत जिल्लाको सदरमुकाम [[कुश्मा]] बजार हो। जिल्लाका ५५ गाविसमध्ये ५३ गाविसलाई कच्चि नै भएपनि मोटरबाटोले जोडेको छ। [[मोदीखोला जलविद्युत आयोजना]] सञ्चालनमा आएदेखि जिल्लामा बिद्युतिकरणले तिव्रता पाएको छ। नजीकैको पर्यटकीय सहर [[पोखरा उपमहानगरपालिका|पोखरा]] र विश्व प्रख्यात पैदलयात्रा क्षेत्र [[अन्नपूर्ण संरक्षण क्षेत्र]]लाई लक्षित गरेर जाने पर्यटकलाई आर्कषित गर्न सके यो सानो-सुन्दर जिल्लाको विकास गर्न मुस्किल पर्दैन।
|