"हिन्दु वर्ण व्यवस्था" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १३:
: कर्माणि प्रविभक्तानि स्वभाव प्रभावैर्गुणैः ।।४१।।
: शमो दमस्तपः शौचं क्षान्तिरार्जवमेव च ।
: ज्ञानं विज्ञानमास्तिक्यं ब्रह्मकर्म स्वभावजम् ।।४२।।
: शौर्यं तेजो धृतिर्दाक्ष्यं युद्धे चाप्यपलायनम् ।
: दानमीश्वरभावश्च क्षात्रं कर्म स्वभावजम् ।।४३।
: कृषि गौरक्ष्यवााणज्यं वैश्यकर्म स्वभावजम् ।
Line २३ ⟶ २४:
: शूरवीरता, तेज, धारणा शक्ति, दक्षता, युद्धको सामना गर्नु, दान दिनु अनि मालिकपनको भाव, यी सबै क्षत्रियका स्वाभाविक गुण हुन् ।।४३।।
: कृषि, पशुपालन, वाणिज्य यी वैश्यका स्वाभाविक कर्म हुन् भने परिचर्यात्मक कार्य शूद्र (सेवक) का स्वाभाविक कर्म हुन् ।।४४।।
: आआफ्ना कर्ममा राम्ररी लागेको मानिसले सिद्धि (सफलता) प्राप्त गर्छ । सुन, आफ्नो काममा लागेर नै सफलता प्राप्त गर्न सकिन्छ ।।४५।।

मनुस्मृति, कौटिलीय अर्थशास्त्र, शुक्रनीति, याज्ञवल्क्यस्मृति आदिमा यही कुरा दोहोर्याइएको छ ।
;ब्राह्मण:

ब्राह्मण- जुन वर्गले अध्ययन अध्यापन र अनुसन्धानमा मात्र योगदान गर्थ्यो त्यसलाई ब्राह्मण भनिएको छ । वेदाध्ययन, यज्ञ, ब्रह्म चिन्तन, दान दिनु दान लिनु जस्ता कार्य गर्नेलाई [[ब्राह्मण]] भनिएको छ ।
;क्षत्रिय:

क्षत्रिय- जुन वर्गले राज्यको सुरक्षा गर्थ्यो । अरुको सुरक्षाका लागि हथियार चलाउंथ्यो तथा शासन सञ्चालन गर्थ्यो, त्यस वर्गलाई [[क्षत्रि|क्षत्रिय]] वा राजन्य भनिएको छ ।
;वैश्य:

वैश्य- जुन वर्गले आर्थिक क्रियाकलापका ेक्रियाकलापको नियमन, नियन्त्रण र विस्तार गथ्र्योगर्थ्यो त्यसलाई [[वैश्य]] भनिएको छ ।
;शूद्र:

शूद्र- जुन वर्गले समाजको सेवा गथ्र्योगर्थ्यो अर्थात् जसको मुख्य कार्य सबैको सेवा गर्नु थियो त्यसलाई [[शूद्र]] भनिएको छ ।

स्मरण रहोस् वैदिक सनातन वर्णाश्रमधर्म का मूलमर्मज्ञ विद्वान् यसो भन्छन् -वेदका प्रधान अंग मानिने कल्पसूत्रभित्र श्रौतसूत्र,गृह्यसूत्र,धर्मसूत्र र शुल्वसूत्रहरू पर्दछन् |यी सूत्रग्रन्थहरू अवलोकन गर्दा गर्भाधानादि संस्कारहरू वेदोक्त रीतिले गर्नेहरू द्विजहरू हुन्|यस । यसका अतिरिक्त अन्य सबै व्रात्यहरू हुन् |
द्विजहरूमा -:
;१) ब्राह्मण:
(१) ब्राह्मण -: ब्राह्मणपुत्र र ब्राह्मणपुत्रीको पृथक्पृथक [[गोत्र]]-प्रवरमा[[प्रवर]]मा मातृपितृ सम्बन्धका नातामा कम्तिमा ६पुस्ता६ पुस्ता परका वरवधुका वीच वेदोक्त तथा आफ्ना शाखासम्मत गृह्योक्त विवाह पद्धतिका आधारमा अग्नि,द्विजका साक्षित्वमा मन्त्रोच्चारणपूर्वक विवाह गरी जन्माएको सन्तान ब्राह्मण हो |
(२) क्षत्रिय-:शास्त्रोक्त विवाह पद्धतिबाट क्षत्रियमाता-पिताबाट वा ब्राह्मणपुत्रसँग विधिपूर्वक विवाह भएकी क्षत्रियकन्याबाट जन्मेको सन्तान क्षत्रिय हो |
;२) क्षत्रिय:
(३) वैश्य-:शास्त्रोक्त विवाह पद्धतिबाट वैश्यमाता-पिताबाट वा ब्राह्मण वा क्षत्रियपुत्र सँग विवाह भएकी वैश्य कन्याबाट जन्मेको सन्तान वैश्य हो |
(२) क्षत्रिय-:शास्त्रोक्त विवाह पद्धतिबाट क्षत्रियमाता-पिताबाट वा ब्राह्मणपुत्रसँग विधिपूर्वक विवाह भएकी क्षत्रियकन्याबाट जन्मेको सन्तान क्षत्रिय हो |
(४) शूद्र-:वेदोक्त आचार संहिता स्वीकार न गर्ने,गर्भाधानादि संस्कारहरू आफ्नै मनमाना पारामा सम्पन्न गर्ने परम्परागत शूद्रमाता-पिताबाट जन्मेको सन्तान जन्मनाशूद्र हो भने ब्राह्मण,क्षत्रिय र वैश्य मातापिताबाट जन्मे पनि आ-आफ्ना कुलाचार त्याग्ने व्यक्ति कर्मणाशूद्र हो |पूर्वोक्त वेद (मन्त्रभाग+ब्राह्मणभाग) वेदांग (शिक्षा, कल्प,व्याकरण,निरुक्त,छन्दर ज्योतिष) सूत्रहरू र ब्रह्मसूत्र ,जैमिनीयधर्मसूत्र मनुस्मृति, याज्ञवल्क्यस्मृति आदिमा सबै वर्णहरूका पृथक् संस्कारहरूको वर्णन गरिएको छ |
;३) वैश्य:

(३) वैश्य-:शास्त्रोक्त विवाह पद्धतिबाट वैश्यमाता-पिताबाट वा ब्राह्मण वा क्षत्रियपुत्र सँग विवाह भएकी वैश्य कन्याबाट जन्मेको सन्तान वैश्य हो |
वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-
;४) शूद्र:
(४) शूद्र-:वेदोक्त आचार संहिता स्वीकार न गर्ने,गर्भाधानादि संस्कारहरू आफ्नै मनमाना पारामा सम्पन्न गर्ने परम्परागत शूद्रमाता-पिताबाट जन्मेको सन्तान जन्मनाशूद्र हो भने ब्राह्मण,क्षत्रिय र वैश्य मातापिताबाट जन्मे पनि आ-आफ्ना कुलाचार त्याग्ने व्यक्ति कर्मणाशूद्र हो |पूर्वोक्त वेद (मन्त्रभाग+ब्राह्मणभाग) वेदांग (शिक्षा, कल्प,व्याकरण,निरुक्त,छन्दर ज्योतिष) सूत्रहरू र ब्रह्मसूत्र ,जैमिनीयधर्मसूत्र मनुस्मृति, याज्ञवल्क्यस्मृति आदिमा सबै वर्णहरूका पृथक् संस्कारहरूको वर्णन गरिएको छ |। वर्ण अनुसारको कार्य विभाजनलाई निम्नलिखित तालिकामा देखाइएको छ-

'''तालिका- वर्ण अनुसारको कार्य विभाजन'''

{| class="wikitable"