"नुबचे" का संशोधनहरू बिचको अन्तर
Content deleted Content added
कुनै सम्पादन सारांश छैन |
कुनै सम्पादन सारांश छैन |
||
पङ्क्ति २२:
'''नुबचे''' ([[शेर्पा भाषा]]: {{bo-textonly|ནུབ་རྩེ།}} उच्चारण: '''नुब् चे''') [[नेपाल]]को [[सोलुखुम्बु जिल्ला]]को [[खुम्बु]] क्षेत्रमा अवस्थित [[महालङ्गुर हिमश्रृङ्खला|महालङ्गुर]] हिमश्रृंखला अन्तर्गत पर्ने हिमाल हो। यो [[सगरमाथा]]बाट २ किलोमिटरको दुरीमा रहेको छ। यो हिमाल सगरमाथाको पश्चिममा रहेकोले यसको नाम तिब्बती र [[शेर्पा भाषा]]मा [[नुबचे]] भनिन्छ जसको अर्थ अंग्रेजीमा '''Western Peak''' र नेपालीमा '''पश्चिमी शिखर''' भन्ने हुन्छ।
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}
{{नेपालका हिमालहरू}}
[[श्रेणी:हिमालहरू]]
|