"लोकविश्वास" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २४:
*सुवेदी -२०५५)ले नेपाली लोकजीवनमा प्रचलित लोकविश्वासहरूलाई निम्नानुसार शीर्षकहरूमा राखेर चर्चा गरेको पाइन्छ-
 
१) शकुन-अपशकुन २) पापपूण्य-स्वर्गनर्क ३) श्राद्धकर्म-कुलायन पूजा ४) लागोभागो-जोखना ५) नजरलाग्नु-आँखा लाग्नु ६) टुनामन्तर वा मोहनी ७) धामी पतुर्नु तथा देवता चढ्नु
७) धामी पतुर्नु तथा देवता चढ्नु ८) डाइनी बोक्सी र बोक्सेरो ९) किचकन्नी तथा भयांनी १०) राक्षस पूजा ११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक १२) इन्द्रजाल र जादू
 
१२) इन्द्रजाल र जादू माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन् । कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ ।
४) लागोभागो-जोखना ५) नजरलाग्नु-आँखा लाग्नु ६) टुनामन्तर वा मोहनी
 
७) धामी पतुर्नु तथा देवता चढ्नु ८) डाइनी बोक्सी र बोक्सेरो ९) किचकन्नी तथा भयांनी १०) राक्षस पूजा ११) भूतप्रेत, मसान, मुर्कट्टा, ख्याक
 
१२) इन्द्रजाल र जादू माथि प्रस्तुत वर्गीकरणहरूमध्ये उपाध्यायको वर्गीकरण बस्तुको आधारमा भएको छ भने अन्य दुवै वर्गीकरणमा विषय र बस्तु दुबै मिसिएर आएका छन् । कुनै एउटालाई आधार मानेर गरिएको वर्गीकरण बढी वैज्ञानिक हुन्छ ।
 
*यस आलेखमा बस्तुलाई मुख्य र विषयलाई सहायक आधार मानेर लोकविश्वासलाई निम्नानुसार वर्गीकरण गरी उपलब्ध लोकविश्वासहरूलाई तिनै शीर्षकमा राखी जानकारी दिइएको छ ।
Line ४४ ⟶ ४१:
यस अन्तर्गत पृथ्वी र खगोलीय घटना, दृश्य तथा परिवर्तनसँगसम्बन्धी लोकविश्वासहरू आउँछन् ।
 
१) रोल्पाको 'शेष' खण्डमा बग्ने मारी नदीमा जेठ-असारमा समयमा वषर्ावर्षा नभई खडेरी परेमा पानी माग्ने संस्कारको रूपमा 'मैन्यारी' गर्ने प्रचलन छ । यसमा बाजागाजासहित खोला किनारमा स्वाङे नाच्ने र माछा मार्ने चलन छ । यसो गरेमा वषर्ातवर्षात हुन्छ भन्ने विश्वास छ -बुढाः२०५८ः६-७) ।
 
२) अवधी समुदायमा-असार बदी अष्टमीको चन्द्रमा बादलले घेरिएको र बादलभित्रबाट निस्कन्छ भने साढे तीन महिनासम्म राम्रो वषर्ा हुने लोकविश्वास छ -त्रिपाठीः२०६२ः३) ।
"https://ne.wikipedia.org/wiki/लोकविश्वास" बाट अनुप्रेषित