"घले गाउँ" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ६:
|native_name =
|nickname =
हट्टिया गाउँ
|settlement_type = पर्यटकिय [[गाउँ]],
|motto =
Line ५१ ⟶ ५०:
<!-- General information -->
|timezone = [[नेपालको प्रमाणिक समय]]
|utc_offset = +5:45४५
|timezone_DST =
|utc_offset_DST =
|latd=28.015082
|longd=83.963843
|coordinates_display = title,inline
|coordinates_type = type:city_region:NP
Line ६९ ⟶ ६८:
|footnotes =
}}
 
[[चित्र:घलेगाउँ photo 1.JPG|thumb|200px|right| घलेगाउँको एक दृष्य]]
 
[[लमजुङ जिल्ला]]को उत्तरपश्चिमा पर्ने [[उत्तरकन्या]] गाउँ विकास समितिमा रहेको घलेगाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । यो गाउँ समुन्द्री सतहदेखि २ हजार एक सय मिटर उचाइमा रहेको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने घलेगाउँ करिब छ सय बर्ष पुरानो मानव वस्ती हो । परम्परागत गुरुङ सस्कृती, घांटु, सोरठी, सेर्गा नाच, नमुना चिया वगान, प्रांगारिक खेती, परम्परागत गुरुङ संग्रहालय, हिमाली दृष्यावलोकन, सुधारिएको होम स्टे आदिका लागि प्रख्यात यस गाउँ सार्क राष्ट्रको नमुना गाउँको रूपमा समेत परिचित छ । घलेगाउँको प्रमुख आय श्रोत नै पर्यटन व्यवसाय हो । हिमालको काखमा रहेको सार्क भिलेज ग्रामिण पर्यटकीय गाउँ घलेगाउँबाट माछापुच्छ्रे, अन्नपूर्ण, लमजुङ, हिमालचुली, मनासलु, गणेश लगायतका हिमश्रृङ्खलाहरू अवलोकन गर्न सकिन्छ । घलेगाउँ पुग्न सदरमुकाम वेसीशहरबाट ३ घण्टाको कच्ची सडकमा मोटर यात्रा गर्नुपर्छ ।
"https://ne.wikipedia.org/wiki/घले_गाउँ" बाट अनुप्रेषित