"स्वस्थानी व्रत" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोवाइल अनुप्रयाेग सम्पादन आइओएस अनुप्रयाेग सम्पादन
कुनै सम्पादन सारांश छैन
पङ्क्ति ५:
 
 
'''श्री स्वस्थानी व्रत''' नेपाली महिलाहरूले गर्ने कठीन व्रतको पर्व हो । यो पर्व [[पौष|पुष]] [[शुक्ल पक्ष|शुक्ल]] पूर्णिमादेखि [[माघ]] शुक्ल [[पूर्णिमा]] सम्म १ महिना चल्दछ । यो व्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ । [[सत्य युग]]मा भगवान विष्णुको सल्लाहअनुसार [[हिमालय]]की पुत्री [[पार्वती]]ले [[शिव|महादेव]] पति पाउन श्री स्वस्थानी व्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्री स्वस्थानी व्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र व्रतालु हुने यो व्रत बस्नाले ब्रताकथामा बर्णन गरिए जस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।
 
== व्रतको नियम==