"तेइमा" का संशोधनहरू बिचको अन्तर

कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
कुनै सम्पादन सारांश छैन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ९७:
==इतिहास==
[[Image:Teima stone Louvre AO1505.jpg|thumb|शिलालेख (छैटौं सताब्दीको)]]
हालका पुरातात्विक खोजहरूखोजहरूका अनुसार तेइमा कांस्य युग देखि बसोबास भएकोरहेको पाइएको थियोछ। सन् २०१० मा साउदी पर्यटन र पुरातात्विक आयोगले फैरो रमेसेस तेस्रोको, एक चट्टानकोचट्टान भेटाएको घोषणा गरेको थियो ।थियो। साउदीको माटोमा मिस्री चित्रलिपि भेटाइएको यो पहिलो सहि प्रमाणित भएको थियो ।थियो। यस खोजमा आधारित तेइमा, अरब प्रायद्वीप, [[नाइल नदी|नाइल उपत्यका]]"र [[रातो सागर]] तट बीच महत्वपूर्ण भूमि मार्गको भागएक थियोभाग थियो।
 
ओएसिस शहरकोसहरको सबैभन्दा पुरानो उल्लेख अश्शूरी शिलालेखहरूमा "तियामत" को रूपमा ८ औं शताब्दी ईसा पूर्वको इतिहासको रूपमा देखा परेको थियो ।थियो। ओएसिस पानीको कुवा र सुन्दर भवनहरूले गर्दा एक समृद्ध शहरकोसहरको रुपमा बिकसित हुँदै आएको थियो ।थियो।
 
अरबको परम्परा अनुसार, तेइमा पुरानो शास्त्रीय अवधिको समयमा यहूदी समुदायको बसोबास रहेकोे थिए ।थिए।
 
६ औं शताब्दी इशा महिसाको समय सम्म, तेइमामा धनी यहूदी, सामुअल इबन अदियाको यहाँ बस्दथेबस्ने गर्दथे।
 
==वातावरण==
"https://ne.wikipedia.org/wiki/तेइमा" बाट अनुप्रेषित