"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ३८:
 
==हत्या==
बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । आफ्नो पहिलो शटको दुई मिनेट पछि आफ्नो छोरा दिपेंद्र को हातमा <ref>[http://hamronewyork.com/?p=1116 आज पूर्व राजा बीरेन्द्र शाहको जन्म दिन]</ref> जसलाई नारायणहिटी [[दरवार हत्याकाण्ड]]को रूपमा चिनिन्छ ।
 
राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।