"वीरेन्द्र वीरविक्रम शाह" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति ४२:
राजा बीरेन्द्रकै समयमा २०३७ सालमा [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]] र [[नेपालको जनआन्दोलन २०४६|जनआन्दोलन २०४६]] बाट नेपालमा प्रजातन्त्रको पुनर्वहाली भएको थियो । पहिलो पटक बि.सं. २०३६ सालमा पञ्चायत वा बहुदल के रोज्ने भनेर जनतालाई व्यवस्था रोज्न [[जनमत सङ्ग्रह, २०३७|जनमत संग्रह]]को घोषणा गरिएको थियो। [[शान्ति क्षेत्र प्रस्ताव|नेपाललाई शान्ति क्षेत्र बनाउने प्रस्ताव]] विश्व सामु राखेर शान्तिवादी राजाको छवी बनाउनुभएका उहाँको मृत्यु भने रहस्यमय ढंगले एउटा कहालीलाग्दो शुक्रवारे पारिवारिक जमघटका बेलामा भयो ।
 
तथापि, विभिन्न राजनीतिक दलहरू र बहुसंख्यक सामाजिक समस्याहरूको बीचमा झन्डाहरू नेपाली गृहयुद्धको नेतृत्वमा, माओवादी विद्रोह र सरकारी शक्तिहरू बीचको विवाद, जुन 1 999२०५६ देखि 2006२०५१ सम्मसम्म पुग्यो।
 
{{बाकस-सुरू}}