"बिलबोर्ड हट १००" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ८:
यसलाई पहिलो पटक सार्वजनिक गरिएको बेलामा, पहिलो हट १०० गित भने "पोर लिटिल फुल" रहेको थियो जो अगस्ट ४,१९५८ मा परेको थियो र यसका गायक भने रिकि नेल्सन रहेका थिए। डिसेम्बर २९, २०१८ को अन्त्यसम्ममा, हट १०० मा अहिले सम्म १,०८० अोटा विभिन्न गायक/गायिका वा ब्याण्डहरूका गित एक नम्बरमा पुगेका थिए। चार्टमा हालको सङ्ख्या एकमा पर्न सफल गीत, [[अरिएना ग्रान्डे]]को "थ्याङ् यु नेक्सट" बोलको गित रहेको छ।
 
== टिप्पणीहरू ==
 
{{refbegin}}
* ब्रनसन फ्रेड, ''बिलबोर्ड पुस्तकको सङ्ख्या १ हिट्स, ५अौँ संस्करण'' ({{ISBN|0-8230-7677-6}})
* फेल्डम्यान, क्रिस्टोफर जि ''बिलबोर्ड पुस्तकको सङ्ख्या २ एकलहरू'' ({{ISBN|0-8230-7695-4}})
* जोल विटबर्न, ''उत्कृष्ट पप एकलहरू १९५५-२००२, १२अौँ संस्करण '' ({{ISBN|0-89820-180-2}})
* जोल विटबर्न, ''द बिलबोर्ड चार्ट, १९५५–१९५९'' ({{ISBN|0-89820-092-X}})
* जोल विटबर्न, ''द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ६०'' ({{ISBN|0-89820-074-1}})
* जोल विटबर्न ''द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ७०'' ({{ISBN|0-89820-076-8}})
* जोल विटबर्न ''द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ८०'' ({{ISBN|0-89820-079-2}})
* जोल विटबर्न, ''द बिलबोर्ड हट १०० चार्ट: उत्कृष्ट ९०'' ({{ISBN|0-89820-137-3}})
{{refend}}
==सन्दर्भ सामग्रीहरू==
{{reflist}}