"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

→‎ढाका टोपीको इतिहास: सुदुरपश्चिममा बोलिने प्राचीन खस भाषा जस्लाइ डोटेली पनि भन्छौ। त्यो भाषामा धागो लाई धाका भनिन्छ अहिले पनि । परम्परागत रुपमा घरमै उत्पादन गरिएको धाकाबाट पुरुसको लागि टोपी , महिलाका लागि स्काप, र मुखमा चिसोबाट वचन प्रयोग गरिने मखरल बनाउछन। त्यस्कारण धाका बाट बनाइएको टोपिलाइ ढाका टोपी भनिन्छ यसको अप्रभन्स भै ढाका भएको तर दुइटै अक्षरको english pronouncial एउटै हो!
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति ७:
== ढाका टोपीको इतिहास ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको ढाका टोपी]]
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ र डोटेली भाषा(खस भाषा)मा घरमै पराम्परागत तरिकाले बनाइएको धागो लाई धाका भनिन्छ अहिले पनि त्यो शब्दको उच्चारण हुन्छ। उहिलेका जमानामा घरेलु धागा बाट मुख टाउको छोप्ने मखरल, टोपी,र महिलाहरुले टाउकामा बाध्ने स्काप पनि बनाइन्थ्यो । सुरुवातमा धाका टोपी भनिन्थ्यो पछि गएर यसको ब्यापकता हुँदै जादा धाका टोपिलाइ नै आजकाल ढाका टोपी भनिन्छ। जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र बिबिध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो।
 
केहि विश्लेषकहरुले टाउको "ढाक्ने" हुनाले टाउको "ढाक्ने टोपी" लाई कालान्तरमा "ढाका टोपी" भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं बर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।<br /><section begin="अंश" /><section end="अंश" />
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित