"सिंह" का संशोधनहरू बिचको अन्तर

Replacing Lion_waiting_in_Nambia.jpg with File:Lion_waiting_in_Namibia.jpg (by CommonsDelinker because: File renamed: typo, error in file name).
कुनै सम्पादन सारांश छैन
पङ्क्ति २६:
}}
'''सिंह''' एउटा जंगली र हिंस्रक पशु हो।यसलाई जङ्गलको राजा पनि भनिन्छ । जंगली यो सिंह ठुला ठुला देबी -देवताको युद्द बहान पनि मानिन्छ । सिंह शब्द जंगलको सिंह संग मात्र सम्बन्धित नभएर मान्छेको थर संग पनि सम्बन्धित छ । नेपाल र भारतमा सिंह थर लेख्ने मान्छे हरु भेटिन्छन । सिंह थर लेख्ने राजपुत (ठकुरी /ठाकुर ) , वैश्य र दलित (शुद्र)हरु पनि भेटिन्छन । नेपालको दार्चुला को मार्मा गर्खा ,बझांग, बाजुरा,डोटी मा कश्यप गोत्रका सिंह राजपुत (ठाकुर) हरु छन् । रोल्पाको गजुल ,खुन्ग्री डोटी को अलाड़ क्षेत्रमा शौनक गोत्रका सिंह राजपुत/ठकुरी छन् । दांग,प्युठान ,सल्यानमा अत्रि गोत्रका सिंह ठकुरी /ठाकुर भेटिन्छन । सिंह थर लेख्ने हरु [[केदार नाथ]] /मलिकर्जुंन जस्ता बैदिक [[शिव]] गणका देबी देवता र अबैदिक मष्ट/ [[मष्टो देवता]] संग सम्बन्धित छन् ।
'''सिंह''' एउटा जंगली र हिंस्रक पशु हो।यसलाई जङ्गलको राजा पनि भनिन्छ ।
 
 
==सन्दर्भ सामग्रीहरू==
"https://ne.wikipedia.org/wiki/सिंह" बाट अनुप्रेषित