"ढाका टोपी" का संशोधनहरू बिचको अन्तर

पङ्क्ति १:
{{Orphan|date=जुन २०११}}
 
== ढाका टोपी ==
<section begin=अंश />'''ढाका टोपी''' [[ढाकाको कपडा]]बाट बनेको परम्परागतरुपमा पुरूषहरूले लगाउने पहिरन [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल]]को पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी [[नेपालको राष्ट्रिय पोशाक]] पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । प्रायजसो ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । आजकल महिलाहरुले पनि कहिलेकाहीँ यो टोपी लगाउने गर्दछन् । प्राय [[दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ । [[पाल्पा जिल्ला|पाल्पा]]ली ढाकाटोपीलाई [[देश]]कै उत्कृष्ट ढाकाटोपी मानिन्छ ।<section end=अंश />
[[चित्र:अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसको पहिलो ब्यानर .jpg|thumb]]
 
== ढाका टोपीको इतिहास ==
[[File:A Typical Nepali Dhaka Topi laid on a level surface.jpg|thumb|सतहमा राखिएको एक प्रकारको ढाका टोपी]]
[[चित्र:प्रधानमन्त्रीलाई टोपी उपहार .jpg|thumb]]
[[Image:Nepali Topi.JPG|thumb|350px|ढाका टोपी लगाएको नेपाली बालक]]
नेवारी भाषामा काँचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई सचिका भनिन्छ। म्हपुजा र भाईटिका गर्दा लगाउने काँचो धागोको एक किसिमको मालालाई जजंका भनिन्छ । त्यसैगरी कपडाको टोपी बुन्न प्रयोग गरिने एउटा विशेष प्रकारको धागोलाई धाका भनिन्छ । धाकाबाट बुनिएको टोपीलाई धाका तपुलि भनिन्छ जसलाई खसभाषामा ढाका टोपी भन्ने गरिएको छ । केहि मानिसहरु ढाका टोपीको ढाका शव्दलाई बंगलादेशको राजधानी ढाकासंग जोडेर पनि कुरा गर्छन् । तर्क गर्न र बिबिध कोण वा विचारबाट घटना र बस्तुको विश्लेषण गर्नु सहि भए पनि ढाका टोपी चै नितान्त नेपाली उत्पादन नै हो।
 
केहि विश्लेषकहरुले टाउको "ढाक्ने" हुनाले टाउको "ढाक्ने टोपी" लाई कालान्तरमा "ढाका टोपी" भनियो भनेर पनि भनेका छन् । नेपालमा धेरै प्रकारका टोपीहरु हजारौं बर्ष देखि लगाउने गरिएको छ । ढाका टोपी धेरै प्रकारका टोपीहरू मध्येको एक नेपाली टोपी हो ।
<section begin=अंश />'''ढाका टोपी''' [[ढाकाको कपडा]]बाट बनेको पुरूषहरूले लगाउने पहिरन [[टोपी]] हो। यो मुख्य रूपले [[नेपाल]]को पहाडी भू-भागमा बसोबास गर्ने प्राय सबै थरीका मानिसहरूले परम्परागत रूपमा लगाउने गर्दछन् । ढाका टोपी [[नेपालको राष्ट्रिय पोशाक]] पनि हो । ढाका टोपी घरेलु तानमा हातले बुनेको कपडाबाट बनाइएको हुन्छ । ढाका टोपी पुरूषहरूले मात्र प्रयोग गर्छन् । प्राय [[दौरा सुरूवाल]]को साथमा ढाका टोपी लगाउने गरिन्छ । ढाकाटोपीले नेपाली जातीको पहिचान जनाउँछ । [[पाल्पा जिल्ला|पाल्पा]]ली ढाकाटोपीलाई [[देश]]कै उत्कृष्ट ढाकाटोपी मानिन्छ ।<section end=अंश />
<br /><section begin="अंश" /><section end="अंश" />
 
==अन्तर्राष्ट्रिय टोपी दिवस==
सन् २०१३ नोभेम्बर २६ मा सामाजिक संजाल फेसबुकमा https://www.facebook.com/nepalitopiday/?tn-str=k*F पेज स्थापना गरी पहिलोपटक सार्वजनिक रुपमा जनवरी १ लाई "अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस" र नेपाली टोपी लगाउने दिन भनि सबैलैलाई नेपाली टोपी लगाउन आह्वान गरि यो दिवस शुरु गरिएको हो । तत् अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर [[नेपाल]]मा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको हो | जागरुकउक्त युवासामाजिक अभियानसंजालका सस्थापकहरु द्वय सस्थापक द्वय डा. लेखनाथ काफ्ले, नेपालताइवान को पहलमाशंकर बन्जाडे ‘नेपालीरहेका टोपीःछन् हाम्रो गौरब“नेपाली टोपी: नेपालीको शान, हाम्रोमान र पहिचान’पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।
 
नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत केहि बर्ष देखि पहिलाेस्वस्फूर्तरुपमा पटक<ins>जागरुक</ins> अाैपचारिक<ins>युवा</ins> कार्यक्रम<ins>अभियान</ins>, गरिनेपाल चितवनलगायत स्थितबिभिन्न ब्रदर्शसमुह, सस्था र व्यक्तिहरुले देश तथा बिदेशमा नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।
 
नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति -जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।
Line १७ ⟶ २४:
यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।
 
=== पाँचौ अन्तर्राष्ट्रिय राष्ट्रिय टोपी दिवस ===
पाँच वर्षदेखि नागरिकस्तरबाट मनाउन थालिएको राष्ट्रिय टोपी दिवसमा यस पटक १ जनवरी, २०१८ मा [[नेपाल पर्यटन बोर्ड]] पनि सहभागी भएको छ । नेपाली पहिचान संसारमा चिनाउन यो टोपी दिवसलाई मनाउन थालिएको हो । [[नेपाल]] लगायत [[भारत]]का [[दार्जेलिङ]], [[आसाम]], [[देहरादून]] लगायतका शहरमा पनि टोपी दिवस मनाउन थालिएको छ ।<ref>[https://www.onlinekhabar.com/2018/01/649502 जनवरी १ः टोपी दिवस बन्दैछ नेपालीको पर्व-अनलाइन खबर]</ref> पाँचौ टोपी दिवसमा तात्कालिक प्रधानमन्त्री शेरबहादुर देउवालाई टोपी उपाहार प्रदान समेत गरिएको थियो ।
 
=== छैठौं नेपाली टोपी दिवस ===
जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउनेमनाउन भएकोनेपाल बाहेक ४१ वटा बिभिन्न देशमा नेपाली टोपी प्रतिष्ठानका शाखाहरु समेत गठन गरिएका छन्अभियानलेजागरुक युवा विज्ञप्तिअभियानले जारीहरेक गरीबर्ष सदाझैजस्तै यसवर्षयसबर्ष पनि पनि नेपाली टोपी दिवस ‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ मनाउन लागिएको जनाएको छ । '''पुस १७ गते बिहान ८ बजे (JAN 1 2019 Morning 8 Am) काठमाडौंको माइतीघर मण्डलामा''' भेला भई प्रभातफेरी कार्यक्रम आयोजनागर्ने गरिने भन्दै उक्त कार्यक्रममा सहभागी हुनेलाई सम्भव भएसम्म दौरा सुरुवाल टोपी र गुन्यूचोली लगाएर आउन आयोजक संस्थाले आग्रह गरेकोभएको। आयोजकले टोपी नहुने लाई टोपी को समेत व्यवस्था गर्ने जनाएको छ[https://www.facebook.com/nepalitopiday/]
[[चित्र:Nepali_topi_Diwas_2075छैठौ अन्तर्राष्ट्रिय टोपी दिवस.pngjpg|alt=|thumb|छैठौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस २०७५ PUSH 17]]
 
==चित्र दिर्घा==
Line ३९ ⟶ ४६:
{{reflist}}
 
[https://www.facebook.com/nepalitopiday/ २. https://www.facebook.com/nepalitopiday/]३ https://www.facebook.com/nepalitopiday/videos/926376697510972/
 
==बाह्य लिङ्कहरू==
*[https://www.facebook.com/nepalitopiday/ Nepali Topi Day: 1st January]
"https://ne.wikipedia.org/wiki/ढाका_टोपी" बाट अनुप्रेषित