"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १७७:
फिन ब्यनलरले रोलिन्सलाई समरस्ल्याम हराएपछि उनी डब्ल्युडब्ल्युई युनिभर्सल च्याम्पियनसिप जितेका थिए र त्यस खेलमा ब्यालको पाखुरामाचोट लागेका कारण उनले युनिभर्सल च्याम्पियनसिप विजेता बनेको १ दिनमै उपाधि गुमाउनु परेको थियो। ब्यालरले च्याम्पियनसिप छाडेपछि युनिभर्सल च्याम्पियनसिपका लागि [[सेथ राेलिन्स|रोलिन्स]], [[रोमन रेन्ज|रेन्ज]], केभिन अोवेन्स र बिग क्यास मैदान उत्रिएका थिए जुन खेल फेटल ४-वे इलिमिनेसन म्याच बनाइएको थियो जहाँ ट्रिपल एच ''र''मा देखा परेका थिए भने उक्त खेलमा उनले हस्तक्षेप गर्दै रेन्जलाई पेडिग्रि हानेका थिए जसका कारण रेन्ज खेलबाट बाहिरिएका थिए।<ref name="Raw08292016">{{cite web|last1=केलर|first1=वेड|title=डब्ल्यूडब्ल्यूई ''र'' विवरण: युनिभर्सल च्याम्पियनसिपका लागि खेल|url=http://www.pwtorch.com/site/2016/08/29/kellers-wwe-raw-review-829-ongoing-coverage-fatal-four-way-wwe-universal-title-match-kevin-owens-seth-rollins-roman-reigns-big-cass/|work=प्रो रेस्लिङ टच|accessdate=August 29, 2016}}</ref> ट्रिपल एचले पुन रोलिन्सलाई आक्रमण गर्दै अोवेन्सलाई युनिभर्सल विजेता बन्न सहयोग गरेका थिए। ३० जनवरीका दिन रोलिन्सको खेल सेमि जेनसँग तय गरिएको थियो र त्यस खेलका विजेताले रोयल रम्बर २०१७ खेल्न पाउने नियम रहेको थियो।<ref>{{cite web|url=https://www.f4wonline.com/wwe-results/wwe-raw-live-results-royal-rumble-go-home-show-228901|title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा|work=रेस्लिङ अवजर्भर|first=जेफ|last=ह्यामलिन|date=January 23, 2017|accessdate=February 6, 2017}}</ref> त्यस खेलको बीचमा ट्रिपल एचको कुस्ती खेल्न आउने सङ्गीत बजाउँदै रोलिन्सलाई झुक्याइएको थियो जसका कारण खेल जेनले जित्न सफल भएका थिए।<ref>{{cite web|url=http://wrestlingnews.co/wwe-news/seth-rollins-calls-out-triple-h-at-nxt-takeover-san-antonio/|title=सेथ रोलिन्सले ट्रिपल एचलाई लड्नका लागि बोलाए|publisher=रेस्लिङ न्युज|first=केरी|last=जनवरी|date=January 28, 2017|accessdate=February 6, 2017}}</ref> २८ जनवरीका दिन रोलिन्स एनएक्सटी टेक अोभर सान एन्टोनीयो कार्यक्रममा अवरोध पुर्‍याउँदै उक्त कार्यक्रममा सञ्चालक र स्थापक ट्रिपल एचलाई बोलाएका थिए तर त्यस कार्यक्रममा ट्रिपल एचले एनएक्सटीमा कार्यरत अन्य रेफ्रि र सुरक्षाकर्मीलाई बोलाई रोलिन्सलाई त्यस ठाउँबाट हटाउन आग्रह गरेका थिए त्यस पछि रोलिन्सलाई सबै जनाले समात्दै उनलाई त्यस ठाउँबाट हटाएका थिए। ३० जनवरी २०१७ मा ट्रिपल एच सन् २०१६ अगस्ट पछि पहिलो पटक रिङ्गमा अाएका थिए भने उनले रोलिन्सले दिएको चुनौतीको स्विकार गरेका थिए।<ref>{{cite web|url=https://www.f4wonline.com/wwe-results/wwe-raw-live-results-royal-rumble-fallout-229256|title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा|work=रेस्लिङ अवजर्भर|first=जेफ|last=ह्यामलिन|date=January 30, 2017|accessdate=February 6, 2017}}</ref> त्यसर रातको अर्को हप्ता रोलिन्स रिङमा छँदा र ट्रिपल एच बाहिर हुँदा रोलिन्सलाई पछाडिबाट समोवा जोले आक्रमण गरेका थिए जसलाई एचले ल्याएका थिए।<ref>{{cite web|url=https://www.f4wonline.com/wwe-news/seth-rollins-suffers-injury-during-his-brawl-samoa-joe-raw-229366|title=समोवा जो र सेथ रोलिन्स|work=रेस्लिङ अवजर्भर|first=जोसेफ|last=करी|date=February 1, 2017|accessdate=February 6, 2017}}</ref> जोले रोलिन्सलाई बेहोस बनाएका थिए जसका कारण उनको फेरि पहिला भाँचिएको खुट्टामा चोट लागेको थियो।<ref>{{cite web|last=|first=एन्थोनी|title=सेथ रोलिन्स विरुद्ध ट्रिपल एच|url=http://www.wwe.com/shows/wrestlemania/33/seth-rollins-vs-triple-h|date=March 27, 2017|work=डब्ल्यूडब्ल्यूई|accessdate=March 27, 2017}}</ref> रेसलमेनिया ३३ मा रोलिन्स सामना ट्रिपल एचसँग भएको थियो र उक्त खेलमा रोलिन्सले एचले अन्तिम चालको रूपमा प्रयोग गर्ने पेडिग्रा हान्दै एचलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wwe.com/shows/wrestlemania/33/seth-rollins-vs-triple-h-results|title=सेथ रोलिन्सले ट्रिपल एचलाई हराए|last=|first=एन्थोनी|work=डब्ल्यूडब्ल्यूई|accessdate=April 2, 2017}}</ref>
 
नोभेम्बर १३ ''र''को एक शृङ्खलामा ट्रिपल एचले उनी परम्परागत सरभाइभर सिरिजमा ''र''को तर्थबाट खेल खेल्ने घोषणा गरेका थिए।<ref>{{cite web|first=अलफ्रिड |last= |url=https://www.forbes.com/sites/alfredkonuwa/2017/11/13/wwe-raw-results-news-and-notes-after-triple-hs-shocking-return/ |title=डब्ल्यूडब्ल्यूई ''र'' नतिजा |date=November 13, 2017}}</ref> सरभाइभर सिरिजमा कर्ट एङ्गलले 'र'का कप्तानको भूमिकामा रहेका थिए भने एङ्गलले अन्तिममा स्म्याकडाउनका अन्तिम प्रतिद्वन्द्वीलाई निस्कृय गराउने क्रममा ट्रिपल एचले अाफ्नै टोलीका कप्तान एङ्गललाई पेडिग्रि हान्दै उनलाई बहिराउन स्म्याकडाउनका सदस्यलाई सहयोग पुर्‍याएका थिए तर एङ्गल खेलबाट बाहिरीनि बित्तिकै एचले उनलाई अाक्रमण गर्दै खेल ''र''को हातमा पारेका थिए।<ref>{{Cite news|url=http://bleacherreport.com/articles/2745204-triple-h-runs-into-videoboard-after-wwe-survivor-series|title=सरभाइभर सिरिजमा ट्रिपल एच|last=गोउल्ड|first=एन्ड्रयु|work=ब्लिचर प्रतिवेदन|access-date=November 20, 2017|language=en}}</ref><ref>{{Cite web|url=https://twitter.com/WWEJohnny05/status/932459223690153984|title=सरभाइभर सिरिजमा ब्रन स्ट्रोम्यान |last=जोनी|date=|website=@WWEJohnny05|language=en|access-date=November 20, 2017}}</ref><ref>{{cite web |url=https://www.wwe.com/shows/survivorseries/2017/article/survivor-series-2017-results |title=सरभाइभर सिरिज २०१७ को पूण नतिजा: डब्ल्यूडब्ल्यूई ''स्म्याकडाउन र डब्ल्यूडब्ल्यूई ''र''को महाभिडन्त |publisher=[[डब्ल्यूडब्ल्यूई|वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट]]|date=}}</ref> खेल सकिएपछि ''र''का अर्का खेलाडी ब्रन स्ट्रोम्यानले ट्रिपल एचलाई अाक्रमण गरेका थिए। ट्रिपल एच त्यसपछिको अर्को दिनको ''र''मा देखा परेका थिए।
[[File:HHH & Steph McMahon WM34 crop.jpg|thumb|रेसलमेनिया ३४ मा ट्रिपल एच र स्टेफिनी म्याकमेन]]
ट्रिपल एच पछि २०१८ को इलिमिनेसन चेम्बर कार्यक्रममा अाएका थिए भने उक्त कार्यक्रममा [[रोन्डा राउजी]]को डब्ल्यूडब्ल्यूईमा अाउने भन्दै पत्रमा हस्ताक्षर गर्ने निर्धारित गरिएको थियो। ट्रिपल एचले त्यस कार्यक्रममा राउजीलाई उनले रेसलमेनिया ३४ मा पर्दापण गर्ने पत्रमा लेखिएको थियो भने राउजी पहिला रेसलमेनिया ३१ मा पनि [[ड्वेन जोनसन|द रक]] साथमा द ट्रिपल एच र स्टेफिनी म्याकमेनलाई अाक्रमण गरेकी थिइन। उक्त घटननका कारण राउजीले ट्रिपल एचलाई टेबलमा पछारिकी थिइन् भने स्टेफिनीले राउजीलाई थप्पड हानेकी थिइन् भने स्टेफिनी राउजीको डरले रिङ्ग छाडेकी थिइन भने राउजीले अागमन पत्रमा हस्ताक्षर गर्दै ''र''मा अाएकी थिइन्। त्यस घटनाको अर्को रात राउजीले स्टेफिनी म्याकमेनलाई थप्पडको माफ माग्न लगाएकी थिइन भने एचले ''र''का प्रबन्धक [[कर्ट एङ्गल]]लाई अाक्रमण गरेका थिए। त्यसको अर्को हप्ता एङ्गलले स्टेफिनी म्याकमेन र ट्रिपल एचको खेल रोन्डा राउजी र अाँफुको विरुद्धमा रेसलमेनिया ३४ मा हुने घोषणा गरेका थिए। रेसलमेनिया ३४ मा राउजी र एङ्गलले एच र म्याकमेनलाई हराउन सफल भएका थिए। ट्रिपल एचले [[जेदाह]] साउदी अरबमा अायोजना गरिएको ग्रेटेस्ट रोयल रम्बलमा जोनी सिना विरुद्धको खेलमा पनि हारेका थिए।
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित