"ट्रिपल एच" का संशोधनहरू बिचको अन्तर

चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
चिनोहरू: मोबाइल सम्पादन मोबाइल वेब सम्पादन
पङ्क्ति १२५:
 
हेल इन अ सेल पे-पर-भ्यूमा अायोजना गरिएको द लेगेसी र डि एक्सको खेल हिल इन अ सेल भित्र निर्धारित गरिएको थियो भने त्यस खेलमा डि-एक्सले द लेगेसीलाई हराएका थिए।<ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2009/10/05/11300786.html|title=हेल इन अ सेल नतिजा|last=स‍कोल|first=क्रिस|author2= |date=October 5, 2009|work=स्ल्याम! स्पोट्स|publisher=क्यानेडियन अनलाइन एक्सप्लोवर|accessdate=October 6, 2009}}</ref> सन माइकल्स, ट्रिपल एच र जोन सिनाको खेल सिनाको डब्ल्यूडब्ल्यूई च्याम्पियनसिपका लागि सरभाइभर सिरिजमा भएको थियो तर उक्त खेलमा सिनाले दुवै माइकल्स र एचलाई हराउँदै विजेता कायम रहेका थिए।<ref>{{cite web|first=डेल|last=प्लमर|author2= |url=http://slam.canoe.ca/Slam/Wrestling/PPVReports/2009/11/23/11879686.html|title=सरभाइभर सिरिजमा भएको उपाधि परिवर्तन|accessdate=December 14, 2009|date=November 23, 2009|publisher=क्यानेडियन अनलाइन एक्सप्लोवर|work=स्ल्याम! स्पोट्स}}</ref> त्यस खेलपछि पनि माइकल्स र एच साथिका रुपमा रहेका थिए। १३ डिसेम्बर टिएलसी पे-पर-भ्युमा डि-एक्सले जेरी-शो ([[बिग शो]] र [[क्रिस जेरिको]]) लाई हराउँदै डब्ल्यूडब्ल्यूई ट्याग टिम च्याम्पियनसिप जित्न सफल भएका थिए भने उक्त उपाधि उनीहरूको समूहको रुपमा पहिलो सफलता थियो।<ref>{{cite web|url=http://pwtorch.com/artman2/publish/PPV_Reports_5/article_37357.shtml|title=डब्ल्यूडब्ल्यूई टिएलसी प्रतिवेदन|last=काल्डवेल|first=जेम्स|date=December 13, 2009|publisher=प्रो रेस्लिङ टच|accessdate=December 16, 2009}}</ref>
 
२१ डिसेम्बरका दिन ट्रिपल एचले हर्नस्वागल डि-एक्सको सदस्य बनेको घोषणा गरेका थिए र स्वागललाई डि-एक्सको सुभचिन्तकको रुपमा लिएका थिए।<ref name="dx mascot">{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/2009/12/21/12235071.html|title=Raw: Santas, DX dominate holiday show|last=Plummer|first=Dale|date=December 21, 2009|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]|accessdate=December 28, 2009}}</ref> ११ जनवरी २०१० 'र'को एक शृङ्खलामा माइक टाइसन अतिथिको भूमिकामा अाएका थिए र टाइसनले जेरिकोसँग साझेदारी गर्दै डि-एक्सको विरुद्धमा रिङ्गमा उत्रिएका थिए तर खेलको समाप्तिसँगै टाइसनले अाफ्नो साथि जोरिकोलाई अाक्रमण गर्दै डि-एक्ससँग मिलेका थिए ।<ref name="dx mascot"/> ८ फेब्रुअरी ''र''को एक शृङ्खलामा डि-एक्सले अाफ्नो ट्याग टिम उपाधि शोमिज (बिग शो र द मिज) सँग हारेका थिए जुन खेल ट्रिपल थ्रेट थियो भने उक्त खेलमा द स्ट्रेट सोसाइटी (सिएम पङ्क र लुक ग्यालोज) पनि सामेल थिए।<ref>{{cite web|url=http://www.wrestleview.com/news2009/1263270064.php|title=Raw Results – 1/11/10|last=Golden|first=Hunter|date=January 11, 2010|publisher=WrestleView.com|accessdate=January 22, 2010}}</ref> मार्च १ मा पुन अायोजना गरिऐको ट्याग टिम च्याम्पियनसिप खेलमा डि-एक्स शोमिजसँग हारेका थिए जसका कारण उनीहरूले अाफ्नो उपाधि जित्न असमर्थ रहे भने उक्त खेलपछि सन माइकल्सले डब्ल्यूडब्ल्यूईमा कुस्ती खेल्न छाडेका थिए। माइकल्स र एचको सन् २०१० को ट्रिब्युट टु द ट्रुप्स कार्यक्रममा एकपटक पुनर्मिलन भएको थियो तर उनीहरूले जोडिको रुपमा कुस्ती खेल्न बन्द गरेका थिए।<ref name="Raw0103">{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/2010/03/01/13076276.html|title=RAW: A bad trip on the Road to Wrestlemania|last=Plummer|first=Dale|date=March 1, 2010|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]|accessdate=April 9, 2010}}</ref>
 
२१ फेब्रुअरीमा अायोजना गरिएको इलिमिनेसन चेम्बरमा ट्रिपल एचले तात्कालिक डब्ल्यूडब्ल्यूई बिजेता सेमसलाई चेम्बर खेलबाट बाहिराएका थिए त्यहि पनि उनले डब्ल्यूडब्ल्यूई च्याम्पियनसिप जित्न असमर्थ रहे।<ref>{{cite web|url=http://slam.canoe.ca/Slam/Wrestling/2010/03/01/13076276.html|title=RAW: A bad trip on the Road to Wrestlemania|date=March 1, 2010|last=Plummer|first=Dale|accessdate=March 29, 2010|work=Slam! Sports|publisher=[[Canadian Online Explorer]]}}</ref><ref>{{cite web|url=http://www.wrestleview.com/viewnews.php?id=1269831368 |title=Wrestlemania 26 Results – 3/28/10 |date=March 28, 2010 |last=Martin |first=Adam |accessdate=March 29, 2010 |publisher=WrestleView |deadurl=yes |archiveurl=https://web.archive.org/web/20100401034109/http://www.wrestleview.com/viewnews.php?id=1269831368 |archivedate=April 1, 2010 |df= }}</ref> सेमसले उक्त खेलको दुई हप्तापछि एचलाई अाक्रमण गरेका थिए जसका कारण उनीहरूको खेल रेसलमेनिया २६ मा अायोजना गरिएको थियो भने त्यस खेलमा एचले सेमसलाई हराएका थिए।<ref>{{cite web|url=http://www.wrestlingnewssource.com/feed_news-17510-PHOTO_Triple_H__Shawn_Michaels_DX_Return_for_T.php |title=DX one-night reunion |accessdate=December 19, 2010 |deadurl=yes |archiveurl=https://web.archive.org/web/20101215164712/http://www.wrestlingnewssource.com/feed_news-17510-PHOTO_Triple_H__Shawn_Michaels_DX_Return_for_T.php |archivedate=December 15, 2010 |df= }}</ref> रेसलमेनिया २६ मा द अंडरटेकर र माइकल्सको खेल जारी गरिएको थियो भने उक्त खेलमा माइकल्स अंडरटेकरसँग हारेका थिए जसका कारण माइकल्सले अवकाश लिन बाध्य भएका थिए। माइकल्सले अाफ्नो बिदाई कार्यक्रममा सबैका अगाडि केही कुरा भन्न लागेका थिए तर उनलाई सेमसले अाक्रमण गरेका थिए जसका कारण सेमस र माइकल्सको खेल एक्सट्रिम रुलमा अायोजना गरिएको थियो।<ref>{{cite web|first=Steve |last=Gerweck |url=http://www.wrestleview.com/viewnews.php?id=1292171243 |title=Spoilers: WWE 2010 Tribute to the Troops results |accessdate=December 21, 2010 |date=December 12, 2010 |publisher=WrestleView |deadurl=yes |archiveurl=https://web.archive.org/web/20101216004611/http://www.wrestleview.com/viewnews.php?id=1292171243 |archivedate=December 16, 2010 |df= }}</ref>
 
==== मुख्य परिचालन अधिकारी (सन् २०११-२०१३) ====
"https://ne.wikipedia.org/wiki/ट्रिपल_एच" बाट अनुप्रेषित